यस्ताे छ ड्याट्सनकाे नयाँ वर्षको मेगा अफर”

काठमाडौं / नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना “नयाँ वर्षको मेगा अफर” योजना ल्याएकाे छ ।  चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा  ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनुहुने छ र लायल्टी बोनस, निःशुल्क गाडीका एक्सो...

लहानमा जेसीबीको आधिकारिक आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यो क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका ...

बुद्ध एयरले गर्यो सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण

कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ ।बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिनुभयो । “जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अ...

घरविदामा आएका विपिन दाहाललाई यामाहाको झट्का

 काठमाडौं । इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो । मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए । ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आए थिए । पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने निधो गरे । ‘यामाहाको मोटरसाइकल किन्ने निर्णय पहिले नै...

मिस नेपाल प्रतियोगीलाई यामाहाले दियो सडक सुरक्षाबारे चेतना

   काठमाडौं । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए । मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्र...

बालाजू अटोद्वारा उत्कृष्ट प्राविधिक प्रतियोगिता सञ्चालन

अग्नि ग्रुप प्रा.लिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वक्र्स प्रा.लि.ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । यस्तो प्रतियोगिता कार्यक्रम कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगतका वर्षहरुमा पनि गर्दै आएको थियो र यो पनि त्यसैको निरन्तरता हो । प्रतिपयोगिता यही मार्च १५ र १६ तारिख २०१८ मा सम्पन्न भएको थिय...

सुजुकिकाे नया सिलेरियो एक्स गाडी इटहरीमा सार्वजनिक

इटहरी । सुजुकी फोर व्हिलरसले इटहरीमा सिलेरियो एक्स सानो चार चक्के गाडि बजारमा ल्याएकाे छ । साेमबार इटहरीस्थित अाधिकारीक बिक्रेता एक्सुल्युट अटोले सुजुकीको सिलेरियो एक्स सानो चार चक्के गाडि एक समाराेह बिच सार्वजनिक गरेकाे हाे ।  सो गाडि सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी पुर्व क्षेत्रीय टा्फिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरिक्षक राजकु...

यस्ताे छ महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष योजना

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ ।   महिन्द्रा टु ह्वीलरले  नयाँ वर्षको उपलक्ष्यमा “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना ल्याएकाेहाे । यस योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस क...

नयाँ वर्ष २०७५ मा यामाहाको ‘आमन्त्रण’

काठमाडौं, १ चैत / नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उहाँले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्...

वीरगञ्जमा महिन्द्रा गाडीको लागि प्रि डेलिभरी इन्स्पेक्शन सेन्टर तथा स्पेयर पार्ट्स बिक्री केन्द्रको स्थापना

काठमाडौं / अग्नि ग्रुपले वीरगञ्जमा पि डि आई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक श्री अर्जुन प्रसाद शर्माले केन्द्रको सामुहिक रुपमा समुद्घाटन गर्नुभएको हाे । पि डि आई सेन्टरको...