यामाहाका स्कुटरमा अभुतपूर्व ‘रिसेल प्रोमिस’

 काठमाडौं ।नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रिय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्...

वुमन वियोन्ड बाउन्ड्रीज साहासिक यात्रा दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म

काठमाडौं / वुमन वियोन्ड बाउन्ड्रीज साहासिक यात्रा दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म पुगी पुन सोही स्थानमा पुगीयात्रा पुरा हुने छ । यसको लागि महिन्द्राले सातवटा स्कोर्पियो, एक गेटवेर एक थार गाडीहरु प्रदान गर्ने छ । १३ दिनसम्मको यस यात्रा ७ अप्रिलमा प्रारम्भ भएको थियो र १९ अप्रिलमा सुसम्पन्न हुने छ । करिव २० जना सहभागी हुने यस यात्रा २९५० किलोमिटर ...

कुपन्डोलमा अग्नि इनर्जीद्वारा अत्याधुनिक सर्भिस स्टेसनको स्थापना

काठमाडौं । भारतको महिन्द्रा गु्रुप तथा विद्युतीय सवारी साधन निर्माणमा अग्रणी कम्पनीको एक हिस्सेदार संस्था महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुको लागि ललितपुरको कुपन्डोलमा सर्भिस स्टेसनको प्रारम्भ गरेको छ । यस सर्भिस स्टेशनबाट चैत २६ बाट आफ्ना सेवा प्रारम्भ गरेको छ...

कतार एयरवेजद्वारा रुसको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावित २५ प्रतिशतसम्मको शेयर खरिद

कतार एयरवेजले रुसको तेस्रो ठूलो विमानस्थल मस्कोको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको कुल शेयरको सम्भावित २५ प्रतिशतसम्म खरिद गर्ने सम्झौता गरेको छ । हस्ताक्षर समारोह बुधवार ४ अप्रिलमा दोहाको ओरिक्स रोटाना होटलमा भएको थियो ।कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्माननीय श्री अकबर अल बकेरले भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थल जेएससी बोर्ड...

मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप प्रदान

काठमाडौं । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ । मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ । गाडी हस्तान्तरण कार्यक्रम...

यस्ताे छ ड्याट्सनकाे नयाँ वर्षको मेगा अफर”

काठमाडौं / नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना “नयाँ वर्षको मेगा अफर” योजना ल्याएकाे छ ।  चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा  ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनुहुने छ र लायल्टी बोनस, निःशुल्क गाडीका एक्सो...

लहानमा जेसीबीको आधिकारिक आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यो क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका ...

बुद्ध एयरले गर्यो सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण

कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ ।बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिनुभयो । “जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अ...

घरविदामा आएका विपिन दाहाललाई यामाहाको झट्का

 काठमाडौं । इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो । मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए । ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आए थिए । पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने निधो गरे । ‘यामाहाको मोटरसाइकल किन्ने निर्णय पहिले नै...

मिस नेपाल प्रतियोगीलाई यामाहाले दियो सडक सुरक्षाबारे चेतना

   काठमाडौं । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए । मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्र...