स्नातकोत्तर गरेपछि पशुपालनतर्फ

मोरङ / विश्वविद्यालयका प्रमाणपत्र बोकेर जागिरका लागि युवायुवती धाउने प्रशस्त छन् । कुनै सरकारी तथा निजी संस्थामा जागिरका लागि सूचना गरेको थाहा पाउनेबित्तिकै फारम भर्नेको भीड हुन्छ । समाजमा थोरै मात्रै यस्ता युवा छन्, जसले जागिरका लागि धाउने हैन, आफै गर्ने हो भनेर कम्मर कसेर लागेका छन् । यस्ता युवाको पङ्तिमा पर्दछन् विराटनगर १८, जतुवाका सिकेन्द्रसिं...

करेन्ट , विषाधीका कारण माछा सकिदै

उदयपुर / उदयपुरको स्थानीय खोलाहरुमा करेन्ट र विषाधी प्रयोग गरि माछा मार्न थालेपछि खोला र नदीमा माछा सकिदै गएका छन् । जिल्लाका आधा दर्जनभन्दा बढी खोला र नदीहरुमा स्थानीयद्घारा करेन्ट र विषाधी प्रयोग गर्ने क्रम बढेपछि माछा सकिन थालका हुन । विषाधी, ब्याट्री, तार र इन्भर्टरको साथै विष्पोटक पदार्थको सहयोगबाट स्थानीयवासीले अवैध रुपमा माछा मार्दै आएका ...

चिचिला खेल्ने बेलामा मधुवा बढेपछि किसान चिन्तित

बर्दिवास / आँपका रुखमा लटरम्म पालुवा लाग्दा दङ्ग परेका महोत्तरी जिल्लाका किसान अब चिचिला खेल्ने बेलामा मधुवा(आँपमा लाग्ने किरा) रोग बढेपछि पिरोलिएका छन् । यसपालि आँपमा राम्रो पालुवा लागेपछि ठीकै आम्दानी भित्रिने आस पालेका किसानलाई अहिले मधुवाले पालुवा डढाएर कालो बनाउन थालेपछि पिरोलो बढेको हो । आँपमा अहिले चिचिला खेल्ने समयमै मधुवा लागेर कालो बनाएको...

पशु कृत्रिम गर्भाधानप्रति आकर्षण

भीमदत्तनगर / कञ्चनपुरको झलारी क्षेत्रका किसानको पशु कृत्रिम गर्भाधानमा आकर्षण बढ्दै गएको छ । पशुसेवा केन्द्र झलारीका पशु विकास अधिकृत तारादत्त अवस्थीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल ५१५ पशुको कृत्रिम गर्भाधान गरिएको छ । सबै भन्दा बढी ३२३ वटा भैँसी र १९२ वटा गाईमा कृत्रिम गर्भाधान गरिएको छ । झलारी पशुसेवा केन्द्रले हाल प्राथमिक उ...

पाँचथरको सुख्खाग्रस्त क्षेत्रका किसानलाई सुख्खा धान–३ जातको वितरण गरिने

पाँचथर / पाँचथरको सुख्खाग्रस्त क्षेत्रका किसानलाई सुख्खा धान–३ जातको वितरण गरिने भएको छ । सो धान कम वर्षा हुँदा पनि फल्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सुख्खाग्रस्त गा.वि.स.हरु यासोक,रानिगाउँ,स्याबरुम्बा,आङना,मौवा लगायतका गा.वि.स.मा वितरण गरिने कार्यालयका कृषि प्रसार अधिकृत निलकोमल सिंहले बताउनुभयो । असिञ्चित क्षेत्रका लागि क्षेत्रिय कृष...

रु तीन अर्बको आँप फल्ने अनुमान

जनकपुधाम / मध्यतराईमा यस वर्ष बोटमा बढी मञ्जरी लागेकाले धनुषामा करिब रु तीन अर्बको आँप फल्ने अनुमान छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा दुई हजार २७१ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा ३१ हजार ७९४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । प्रतिकिलो रु १०० मा बिक्री हुने आधारमा सो रकम बराबरको आँप उत्पादन हुने अनुमान कृषि विज्ञले...

झापामा यन्त्रबाट धान रोपाइँ

भद्र्रपुर,  झापाको गोलधान गाविस–६ स्थित समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाअन्तर्गत आज यन्त्रबाट धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालय हरिहर भवनका निर्देशक डिलाराम भण्डारी र प्रजिअ मदन भुजेलले गोलधापमा संयुक्त रुपमा रोपाइँ उद्घाटन गर्नुभएको हो । प्रविधि विस्तार कार्यक्रम अन्तर्गत यन्त्रबाट धान रोप्ने र उत्पादन लागत कम गराई उ...

कृषकलाई सहुलियत दरमा ऋण दिइने : मन्त्री मानवी

वालिङ / नेपाल सरकारका पशुपक्षी विकास मन्त्री शान्ता मानवीले व्यावसायिक पशुपालक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने बताउनुभएको छ । युवाका लागि बाख्रा गाउँ अभियान, स्याङ्जाले बुधबार वालिङमा आयोजना गरेको नेपालमा ‘बाख्रापालनको सम्भावना, समस्या, अवसर र चुनौती विषयक’ एकदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री मानवीले व्यावसायिक कृषककालागि सहज र सरल तरिकाले...

कामधेनुमा टिकाप्रसाद ओझा सर्बसम्मत

इटहरी ।  सुनसरीको इटहरी २४ तरहरामा रहेको कामधेनु दुग्ध बिकाश सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारणसभा तथा अधिबेशनले टिकाप्रसाद ओझाको अध्यक्षतामा नया कार्यसमिति बिस्तार गरेको छ । गत पुस २४ गते स्थगित भएको अधिबेशन मंगलबार शहकारी सस्थामै पुन गरिएको थियो ।  जसअन्तर्गत समितिको उपाध्यक्ष हेरम्बराज भटराई तथा सदस्यहरुमा गिता खडका,गिता खरेल,तथा जानुका...

किसानले उखु नदिएपछि श्रीराम सुगर मिल्स बन्द

रौतहट । पर्याप्त मात्रामा उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द भएको छ ।किसानले उखु नदिएपछि गत वर्ष २१ लाख क्विन्टल क्रसिङ गरेको चिनी मिल्सको उत्पादन बन्द भएको हो । यस वर्षको फागुनसम्म यो कारखानाले नौ लाख क्विन्टल मात्रै उखु क्रसिङ गर्न सकेको छ । विगतका वर्षहरुमा जेठ महिनासम्म चल्ने चिनी मिल्स अहिले उखुको अभावमा बन्द गर्नुपरेको मिल्सका उखु प्रबन्धक...