ब्रोइलर कुखुराको मासु र अन्डाबाट करोडौँ आम्दानी

भद्रपुर, ४ भदौ । केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणबाट झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको जनाएको छ । सोही सर्वेक्षणले अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट उत्पन्न हुने मल बिक्रीबाट रु ६२ लाख ३४ हजार आम्दानी हुने गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले जानकारी दिनुभ...

लगातारकाे बर्षाले धरानमा तरकारीकाे भाउ अाकासियाे

धरान / लगातारको बर्षाले प्रयाप्त मात्रामा कृषि जन्य वस्तु आयात नभएपछि  धरानमा सब्जीजन्य वस्तुको मुल्य एकाएक आकासिएको छ । करिब दुई साता लामो अविरल बर्षाका कारण सुख्या कृषिजन्य वस्तु अन्तर्गत  हरियो सागसब्जीको भाउ दोब्बर बणेकाे हाे। बर्षाले निम्त्याएको बाढी, पहिरोले कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तु पूर्वको एकमात्र बजार धरानस्थित कृषि उपज बजारमा...

पाँचथरका कृषकद्धारा १४ करोडको तरकारी उत्पादन गरी निर्यात

पाँचथर/ पाँचथर जिल्लाका कृषकले गत आर्थिक वर्ष०७२÷०७३ मा १४ करोड रुपैयाको तरकारी उत्पादन गरी निर्यात गरेका छन् । जिल्लाको र्पु,पंचमी,नाँगी,अमरपुर गाविस तथा फिदिम नगरपालिका बाट आर्थिक वर्ष ०७२÷०७३ मा ५ हजार २ सय ८५ मेट्रिकटनको तरकारी निर्यात भएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ । यस्तै आर्थिक वर्ष ०७१÷०७२ मा ११ करोड ९६ लाख रुपैयाको तरका...

मुस्ताङका कृषकलाई ३३ हजार स्याउका बिरुवा वितरण

म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ । आव २०७२÷७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । चालु आवमा यो परिमाणमा वृद्धि गर्ने लक्ष्य राखिएको छ । कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल...

सूदूरपूर्वी पहाडि जिल्ला पाँचथरमा ५२ प्रशित धान रोपाई

पाँचथर,साउन १ / पाँचथर जिल्लामा असार वित्दा समेत ५२ प्रतिशत धान रोपाइ भएको छ । समयमै वर्षात नहुनु,यूवाशक्ति वैदेशिक रोजगारीका कारण खेतीयोग्य जमिनमा समेत रोपाइ नगर्नु जस्ता कारणले पनि लक्ष्य अनुरुपको धान रोपाइ हुन नसकेको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ ।  अहिले ९ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइ गरिसकिएको जिल्ला कृषि विकाश कार्यालयका ...

भोजपुरमा मनकामना जातको मकै लोकप्रीय

भोजपुर, ३१ असार । भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ । भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको र हाल जिल्लामा २० देखि २५ मेट्रिक टन मकैको बीउ उत्पादन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताउनुभय...

भोजपुरमा ६० प्रतिशत रोपाइँ सकियो

भोजपुर, २९ असार । असार महिना सकिन लाग्दा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धानखेती हुने क्षेत्रमा शत प्रतिशत रोपाइँ सम्पन्न भएपनि दुई पटक धानबाली हुने बेँसीमा भने साउने धान पाक्न समय लाग्ने भएकाले ४० प्रतिशत रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क रहेको छ । एक सय ९० हेक्टर भूभागमा मात्र आकासे पानीको भरमा रोपाइँ गरि...

उदयपुरमा ४० प्रतिशत रोपाई सम्पन्न

उदयपुर, असार २६ / यसवर्ष मनसुन छिटो भएकाले उदयपुरमा रोपाइँ पनि छिटो भएको छ । अघिल्लो वर्षका तुलनामा यो वर्ष उदयपुुरका किसानले छिटो धान रोपेका छन् । ‘यो वर्ष समयमै वर्षाद हुँदा छिटो रोपाइ भएको छ’, जिल्ला कृषि विकास कार्यालय उदयपुरका वरिष्ठ अधिकृत पवन गिरीले भने, ‘अघिल्ला वर्षहरुमा असार सकिँदै गर्दा जिल्लामा १५–२० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ हुन...

अन्न र आम्दानी बढाउन गड्यौलापालन

लहान । गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् । यस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि त्य...

भकारो सुधारमा अनुदान

मोरङ , २५ असार । जिल्ला कृषि विकास कार्यालय मोरङले यस वर्षदेखि भकारो सुधार कार्यक्रमलाई विस्तार गरेको छ । गत वर्ष दुई वटा गाविस र नगरपालिकामा सुरु गरेको सो कार्यक्रमलाई यस वर्ष पशुपालक किसानलाई लक्षित गरेर जिल्लाभरि विस्तार गरेको हो ।  जिल्ला कृषि विकास कार्यालय मोरङका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलका अनुसार मोरङको राजघाट, दर्वेशा, लखन्तरी, वनीगा...