साेलुका कृषकहरूलार्इ भूकम्पभन्दा अलैँची बिक्री नहुँदाको पीडा बढी

सोलुखुम्बु । गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् । विगतका वर्षहरुमा कात्तिक÷मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री भइसक्थ्यो । तर यस वर्ष कृषकले उत्पादन गरेको अलैँची झुपडीमै थन्किएको छ । करिब दस प्रतिशतले मात्र पछि नै मूल्य कायम गर्ने गरी स्थानीय व्यापारीलाई ...

घरको छत व्यवसायिक तरकारी खेतीको विकल्प बन्दै

धरान / बढ्दै गएको शहरीकरणसंगै घर निर्माणसमेतमा वृद्धि भएपछि जग्गा अभावका कारण तरकारी खेती गर्न नपपाउनेहरुका लागि समेत घरको छत व्यवसायिक तरकारी खेतीको विकल्प बन्न थालेको छ । बढ्दो सहरीकरणसंगै जग्गा खरिदविक्री गर्नेले जग्गा प्लटिङ्ग गर्दै जाने र त्यसमा घर निर्माण हुदै गएपछि जग्गाको अभावका कारण तरकारी खेती गर्न नपाउनेहरुका लागि धरान ३ माछाभौडीमा रहेका...

ठगी आरोपमा कृषक समूहका तीनजना पक्राउ,अध्यक्षसहित सात फरार

इलाम / बचत सङ्कलन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–९ मा रहेको हातेमालो कृषक समूहका तीन जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा समूहका उपाध्यक्ष राजु खाम्दाक, कोषाध्यक्ष नेत्रकला पौड्याल र सदस्य चन्द्रकला खतिवडा छन् । सर्वसाधारणलाई समूहको सदस्य बनाई उनीहरूबाट मासिक बचत सङ्कलन गरी रु ६० लाखभन्दा बढी रकम हिनामिना गरेको उनीह...

नयाँ अदुवा कसरी राेप्ने बेला सम्म पनि पुरानो अदुवा बारीमै

धनकुटा / नयाँ अदुवा रोप्ने बेला हुदा समेत धनकुटामा यो बर्ष कृषकले पुरानो अदुवा समेत बिक्रि गर्न पाएका छैनन । अदुवाको मुल्यमा आएको अत्याधिक गिरावटका कारण कतिपय कृषकले अदुवा खनेकै छैनन् भने खनिसकेको अदुवा पनि बिक्रि नभएपछि गोदाममै थन्किएको छ ।  गत बर्ष अदुवा बिक्रि वाट करिव तिनलाख रुपैया आम्दानी गरेका धनकुटा आसिसल्ला ६ का कमल बहादुर न्यौपानेले यो बर्...

कृषकदेखि समाजसेवासम्म : वार्षिक १० लाख आम्दानी

सुखिलाल चौधरी  /उदयपुर – धन कमाउन बिदेश गई रहनुु पर्दैन । मेहनत गरे यहि माटोमा सुन फलाउन सकिने रहेछ, भने उदाहरण यहाँका एक किसानले गरेर देखाएका छन । नेपाली युवा जनशक्ति बिदेश पलायन भई रहेको समयमा यहाँ एक बृद्ध किसान आत्म विश्वासका साथ लगनसिल भएर काम गर्दा उनले विदेशमा जानेले भन्दा बढी आम्दानी गरेर देखाएका छन । बैदेशिक रोजगारीमा जानु भनेको अहिले फेस...

यूरिया मलको वढ्दो प्रयोगले माटोको अम्लियपना वढ्दै

पाँचथर / युरिया मलको बढ्दो प्रयोगले माटोको अम्लियपना बढ्दै गएको छ । जिल्लाको आङ्सराङ र अमरपुरमा कृषि प्राविधिकहरुले गरेको माटो परीक्षणले अम्लियपना बढेको देखाएको हो । युरिया मलको चाहिने भन्दा बढि प्रयोग,घरायसी मलको प्रयोग कम र अम्लिय वर्षाका कारण माटोमा अम्लियपना बढ्ने जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी नीलकोमल सिंहले ...

उदयपुरमा दुर्लभ आयुर्वेदिक वनस्पतिको संरक्षणमा जुटे छेटु शेर्पा

उदयपृुर / उदयपुरका एक बैद्य लोप हुन लागेका दुर्लभ, बहुमूल्य जडिबुटी, तथा वनस्पति संरक्षणमा लागेका छन । आयुर्वेदिक औषधिको लागि अति उपयोगि विभिन्न जातका दूर्लभ वनस्पति लोप हुदै गई रहेको अवस्थामा जिल्लाका रौता गाविस ९ मुर्कुचीका एक बैद्य संरक्षणमा लागेका हुन । लामो समय शिक्षण पेशामा रहेर विगत एक दशक देखि मुर्कुचि बजारमा आयुर्वेदिक औषाधालय खोलेर बिरामी...

वर्षादका कारण सुदूरपूर्वी पहाडि जिल्ला पाँचथरका कृषक उत्साहित

पाँचथर / मंगलबार साँझ परेको वर्षादका कारण सुदूरपूर्वी पहाडि जिल्ला पाँचथरका कृषकहरु उत्साहित भएका छन् । लामो समय देखि खडेरी परी पानी नपरेपछि कृषकले लगाएको,चैते धान, मकै,गहुँ,तोरी,सागसब्जी,तथा फलफूल मर्न थालेको थियो । अहिले पानी परेपछि हामीलाई धेरै राहात भयो,नाँगिनका कृषक अम्बिका न्यौपानले भन्नुभयो,“ पानी नपरेपछि खडेरीले चैते धान र मकै,मर्न लागेको थ...

पन्ध्र मेट्रिकटन बीउ वितरण

पाँचथर / जिल्ला कृषि विकास कार्यालयले मकैखेतीका लागि किसानलाई १५ मेट्रिकटन बीउ वितरण गरेको छ । किसानलाई गत माघ १५ देखि चैत १५ गतेसम्म सो बीउ वितरण गरिएको हो । कार्यालयका कृषिप्रसार अधिकृत नीलकोमल सिंहका अनुसार वितरण गरिएको उक्त बीउले जिल्लाको १२ हजार रोपनीमा खेती गर्न सकिनेछ । कार्यालयले मध्यपहाडी वृहत्तर मकै बीउ उत्पादन कार्यक्रमअन्तर्गत फिदिम, या...

फूलको बीउबिजन संरक्षणमा जोड

काठमाडौँ / उन्नाइसौँ पुष्प प्रदर्शनी व्यापार मेला काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने सो मेलाको कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले उद्घाटन गर्नुभयो । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी कम्पोस्ट मल, फूलका गानो, बीउबिजन, कृषि औजार, उपकरण सुक्ष्म तथा थोपा सिँचाइ प्रविधि र विषा...