अग्नि मोटो इन्ककाे महिन्द्रा गस्टो आर एस नेपाली बजारमा

अग्नि मोटो इन्ककाे महिन्द्रा गस्टो आर एस नेपाली बजारमा
काठमाडौं / अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टुह्विलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नेपाली बजारमा  नयाँ गस्टो आर एस ल्याएकाे छ ।  महिन्द्रा गस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध छन् । स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथ साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । यान्त्रिक रुपमा, स्कुटरमा ...

कोहोलपुरमा अग्नि ग्रुपको क्षेत्रीय कार्यालय

कोहोलपुरमा अग्नि ग्रुपको क्षेत्रीय कार्यालय
काठमाडौं  / महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय यही मंसिर ७ गतेबाट कोहोलपुरमा शुभारम्भ गरेको छ । यो कम्पनीको चौथो क्षेत्रीय शाखा कार्यालय हो । यस अघि कम्पनीले विरगञ्ज, इटहरी, भैरहवामा जस्ता प्रमुख शहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ । हालै प्रस्तुत गरिएको को...

बिराटनगरमा हुण्डाईको भेर्ना सार्वजनिक

बिराटनगरमा हुण्डाईको भेर्ना सार्वजनिक
बिराटनगरख / रोयल अटो बिराटनगरले हुण्डाईको भेर्ना सार्वजनिक गरेको छ ।  रोयल अटोका निर्देशकद्वय बिनोद पराजुली, रोहित पराजुली र पत्रकार पवन अधिकारीले संयुक्त रुपमा द नेक्स्ट जेनेरेशन भेर्ना बिराटनगरमा सोमबार सार्वजनिक गर्नु भएको हो ।  नेपालमा सर्वाधिक बिक्री हुने हुण्डाईको भेर्नाको बिश्वभर ९० लाख ग्राहक रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ...

ग्लोबल ट्रेकफेस्ट २०१७ को उपाधि बालाजु अटोवर्क लाई

ग्लोबल ट्रेकफेस्ट २०१७ को उपाधि बालाजु अटोवर्क लाई
दक्षिण एसियाली राष्ट्रहरुको अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिता महिन्द्रा ट्रेक फेस्ट २०१७ मा बालाजुु अटोवर्क प्रालिले ९ अवार्डमध्ये ५ अवार्ड हात पारेको छ । प्रतियोगिता अन्तर्गत ५ समूहमा व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा प्रतियोगीहरुको छनौट गरिएको थियो । बालाजु अटोवर्क प्रा.लि.ले विभिन्न ३ समूहअन्तर्गत ९ वटा अवार्डहरुमध्ये...

धरानमा टिभिएस बाइकको शो रुम

धरानमा टिभिएस बाइकको शो रुम
धरान / धरानमा बुधबारदेखि औपचारिक रुपमा टिभिएस कम्पनीको बाइकको शो रुम खुलेको छ । यस अघि पनि धरानमा टिभिएस कम्पनीको बाइकको शो रुमहरु भए पनि अव भने न्यु कृष्ण टे«डर्स धरानले आधिकारिक रुपमा बिक्री सुरु गरेको हो । जहाँ टिभिएस कम्पनीका विभिन्न ब्राण्डका बाइकहरु उपलब्ध रहेका छन् । जहाँ १ लाख १२ हजार रुपैया मूल्यदेखिका २ लाख ९२ हजार रुपैयासम्मका मोटरसा...

फियाट् पुन्टो इभो प्योर नेपालमा

फियाट् पुन्टो इभो प्योर नेपालमा
काठमाडौं / नेपालका लागि विश्वकै सातौं ठूलो अटो निर्माता कम्पनी फियाट् क्रिस्लर अटोमोबाइलको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट् ब्रान्डको इन्ट्रि लेभल ह्याचब्याक बनेको छ । नयाँ पुन्टो इभो प्योरमा फियाट्को सिग्नेचर ‘रिइनडियर’ हेडल्याम्प...

सुजकीद्वारा अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्स उत्कृष्ट वितरकघोषित

सुजकीद्वारा अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्स उत्कृष्ट वितरकघोषित
काठमाडौं ।  सीजी ।होल्डिङ्स अन्तर्गको अटोमोटिभ डिभिजन अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीद्वारा सम्मानित गरिएको छ । अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी चभनष्यलब िडिस्ट्रिब्यूट कन्फरेन्स– अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियामा उक्त उपाधीद्वारा सम्मानित गरिएको हो । सेप्टेम्बर २५...

‘दसैं मनाऔं यामाहासँग’

‘दसैं मनाऔं यामाहासँग’
काठमाडौं /नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालीहरुको महान चाड दसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरेर ‘दसैं मनाऔं यामाहासँग’ नामको अभियान सुरु गरेको छ । यो अभियानअन्तर्गत यामाहाले दसैं एक्सचेन्ज मेला, ‘न्युनतम मूल्यांकन रु २५०००’ र ‘क्यास–इन–ओ’ संचालन गरिरहेको छ । एमएडब्लुले ८, ९ र १० अ...

दशैं योजना तथा नाडा अटो शो विजेताहरुलाई अग्नि ग्रुपद्वारा बधाई

दशैं योजना तथा नाडा अटो शो विजेताहरुलाई अग्नि ग्रुपद्वारा बधाई
काठमाडौं, असोज ३ गते, अग्नि ग्रुपले चाडपर्व तथा नाडा अटो शोको अवसरमा आफ्ना भगिनी संस्थाहरु अग्नि मोटो इन्कको तथा अग्नि इन्कर्पोरेटेडको लागि क्रमशः “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” तथा “ महिन्द्रा विग, विग्गर विग्गेष्ट अफर” दुई वटा योजना प्रस्तुत गरेको थियो ।  लक्की ड्रको आयोजना नक्सालस्थित आफ्नै शो रुममा गरिएको थियो । अग्नि मोटो इन्क अन्...

नक्शालमा महिन्द्राको शोरुम

नक्शालमा महिन्द्राको शोरुम
काठमाण्डाै । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्रममा हालै नक्शालमा आफ्नो शोरुम स्थापना गरेको छ । उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ । उक्त शोरुमको उद्घाटन अरबिन्द म्याठु (चिफ अफ इन्टरनेशनल अपरेशन, महिन्द्रा एण्ड ...