झापा / २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रम सार्वजनिक ग¥यो । दशकको अवधिमा नेपालमा रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्दै पर्यटन व्यवसायलाई बढावा दिन सरकार नै लागि प¥यो । नेपाल भर रहेका सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गर्दै स्थल मार्ग र हवाइमार्गको समेत सम्भाव्यता अध्ययन गर्द...
बिर्तामोड / बिर्तामोड नगरपालिका वडा नम्वर १ ले विपन्न नागरिकका लागि घर निर्माण शुरु गरेको छ । सहारा नेपाल (साकोस), ह्याविट्याट फर ह्युमानेटीसंगको साझेदारीमा बिर्तामोड नगरपाकिलाले विपन्न नागरिकको घर निर्माण शुरु गरेको हो । विपन्न आवास कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका – १ मा २० वटा घर निर्माण शुरु गरेको बिर्तामोड नगरपालिका वडा नम्वर १ का वडा अध...
झापा / अपराध नियन्त्रणमा आक्रमक तरिकाले कामलाई अगाडि बढाएको झापा प्रहरीले जिल्लामै पहिलो पटक ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित दुई ब्यक्तिलाई पक्राउ गरेको छ । लागु औषधको जालो तोड्न प्रहरीले अभियान नै सञ्चालन गरेको जनाएको छ । प्रहरीले गौरादह–३ धोबिनिया चोकबाट सोही ठाँउ बस्ने ३२ वर्षीय सुनिल बराललाई हर्लिक्सको बट्टामा लुकाएर लैजादै गरेकोअवस्थामा त...
बिर्तामोड / सबैभन्दा पुरानो यातायातको साधन हो– गोरुगाडा । आविष्कारको दुनियाँमा वैज्ञानिकहरुले विभिन्न यन्त्र उपकरणहरु आविष्कार गर्ने क्रममा सन् १८८४मा एडवर्ड बटलरले इङ्लेण्डमा मोटरसाइकलको आविष्कार गरेसँगै सवारी साधनको रुपमा यान्त्रिक उपकरणहरुको विकास भएको मानिन्छ । विश्वमा मोटरगाडीको धेरै पहिला आविष्कार भएर प्रयोगमा आए पनि नेपालमा भने मोटरगाडी जंगब...
झापा / झापामा नेपाल प्रहरी सङ्गठनका धेरै एसपी आए, गए । तर, अहिलेसम्म कुनै पनि एसपीले गाई गोरु नियन्त्रण तथा रोकथाममा हात हाल्न चाहेनन् । बरु भारतबाट चोरी, तस्करी गरी सामान भित्रिने गतिविधिसम्म रोक्न लाग्थ्यो । गाई गोरुमा हात हाल्यो कि गाई गोरु तस्करी सञ्जालको पावरको अगाडि एसपीको कुर्सी नै हलिन्थ्यो । किनभने, गाइ गोरु तस्कर सञ्जालको सेटिङ पूर्वका उच...
बिर्तामोड / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीले आयुर्वेद क्षेत्रमा देखिएको बेथिति रोक्न अनुगमन शुरु गरेको छ । केही समय अघि झापाको दमक–५ रातोपुलस्थित बरदान आयुर्वेद चिकित्सा केन्द्रमा छारसूत्रको उपचारको क्रममा एक महिलाको मृत्यु भएको थियो । अनुमति नै नलिई सञ्चालनमा रहेको आयुर्वेद चिकित्सा केन्द्रमा महिलाको मृत्यु भएपछि पूर्वाेली न्यूजले आयु...
बिर्तामोड / नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) झापाले पाँचौ संविधान दिवस विशेष र भब्य रुपले मनाउने भएको छ । संविधान दिवसको अवसरमा बिर्तामोडमा आयोजना गरेको जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने हुनुभएको छ ।
नेकपा झापाको प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा असोज ३ गते आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री सहित ...
बिर्तामोड / झापाको बिर्तामोडमा रहेको मेघा कम्प्लेक्सले दशै तिहार बम्पर योजना आजबाट शुरु गरेको छ । मेघा कम्प्लेक्स वहारा दशै तिहार बम्पर उपहार भन्ने मूल नाराका साथ कम्प्लेक्सले प्रथम पुरस्कार स्कुटर सहितका उपहार योजना सञ्चालनमा ल्याएको हो । अब मेघा कम्प्लृक्समा कुनै पनि सामानको खरिदमा प्राप्ग गर्ने कुपनले एक भाग्यशाली ग्राहकले स्कूटर लिएर जान्छन् क...
झापा / जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा सम्लग्न भएको भन्दै पाँच जनाको नाम सार्बजनिक गरिरहँदा जनप्रतिनिधिको नाममा भने पक्राउ पुर्जी जारी भएको छ ।
गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका – ८ का वडा अध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका – ९ का वडा अध्यक्ष सनिलाल राजवं...
झापा / गत फागुन २८ गतेको मन्त्री परिषद बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्र विक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिवन्द लगाएसंगै धमाधम चन्द समूहका कार्यकर्ताहरु देश भर नै पक्रा गरिरहेका छन् । हिंसात्मक गतिविधि गरेको भन्दै चन्द समूहलाई सरकारले प्रतिवन्द लगाएसंगै पछिल्लो समय झापामा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चन्द सम...