पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला स्थित साँघुमा विहिबार सम्पन्न हुने तेश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएकाछन् । खेल आज मध्यान्हदेखि सुरु हुने छ । बुधबार फाईनल प्रवेशका लागि भएको खेलमा साविक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपिएफलाई पराजित गर्दै उपाधीका लागि भि...

ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज भएको निजी कार दुर्घटनामा २ जना घाईते भएका छन् । बा १२ च ३०० नम्बरको कार दुर्घटना हुँदा ललितपुरको कसुन्टिका टंक लिम्बू र लिम्बू संगै सवार रहेका कालीबहादुर तामाङ घाईते भएका हुन् । उनिहरु दुबै जनाको खतरामुक्त अवस्थामा फुङलिङ स्थित तमोर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ह...

ताप्लेजुङमा १६ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने तीन पुरुष पक्राउ

ताप्लेजुङ / बालिका बलात्कारको अभियोगमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सोहि ठाउँकै एक १६ वर्षिय बालिकालाई गएको जेठदेखि चैत सम्म अलग अलग स्थानमा विभिन्न प्रलोभन र धाकधम्की सहित बलात्कार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरह...

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

ताप्लेजुङ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट नौ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने साविकका ईखाबु, खेजेनिम र लिङ्खीम गाविसबाट ९ थाना भरुवा बन्दुक र एउटा भरुवा बन्दुक कै नाल नियन्त्रमा लिईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । परम्परागत रुपमा र अवैधानिक तवरले लुकाई ...

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा चल्ने सवारी साधनमा पाथीभराको भजन बाहेकका गीत बजाउन नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको सर्वपक्षिय बैठकको निर्णय अनुसार चैत्र १ देखि (भोली)देखि भजन बाहेकका गीत बजाउन नपाईने भएको हो । आज एक कार्यक्रमकाबीच यातायात व्यवसायीलाई भजन सहितका पेनड्राईभ वितरण ...

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

ताप्लेजुङ / कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ परेकाछन् । पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित लिङ्तेपका २५ वर्षिय हिमाल भनिने सागर केदेम रेहकाछन् । वि.स.२०६९ सालमा मेरिङ्देन कै खाम्लुङमा विवाहमा गएकि १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गर्न खोज्दा नमाने पछि कुटपिट गरि मरणासन्न अवस्थामा छाडेर फरार थिए । सोहि सम...

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

ताप्लेजुङ / विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्धेश्य सहित ताप्लेजुङमा प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सम्वन्धि वृहत अभ्यास प्रर्दशनी गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी र नयाँ रणभिम गुल्मको संयुक्त आयोजनामा शुक्रबार उक्त अभ्यास प्रर्दशनी गरिएको हो । नयाँ रणभिम गुल्मको खेल मैदानमा आगला...

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

ताप्लेजुङ / ताप्लेजुङका उच्च क्षेत्रमा वर्षा संगै भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । विहिबार दिउँसोदेखि परेको वर्षा र हिमपात पछि चिसो बढेकाले जिल्लाका केहि उच्च भेगका स्थानीय प्रभावित बनेकाहुन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका स्थित ओलाङचुङगोला, याङ्मा, घुन्सा, फले लगायतका स्थानीय चिसोको मारमा परेकाछन् । च...

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

ताप्लेजुङ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताप्लेजुङ सदरमुकाममा सरकार विरुद्ध प्रर्दशन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । ओली नेतृत्वको सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको लगायतका विषयमा विरोध जनाउँदै नेविसंघले प्रर्दशन सहित पुत्ला दहन गरेको हो । सदरमुकाम फुङल...

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

ताप्लेजुङ / हालै सम्पन्न मेरिङदेन डान्सिङ स्टारको उपाधी अञ्जली लिम्बूले जितेकिछन् । कुन्साङ डान्स सेन्टर ताप्लेजुङले आयोजना गरेको मेरिङदेन डान्स स्टार प्रतियोगितामा सृष्टि लिम्बू दोश्रो भएकिछन् भने नीशा केदेम तेश्रो भईन् । मेरिङदेन गाउँपालिका क्षेत्रमा नृत्य कलाको विकासका लागि गएको मंसिरदेखि प्रतियोगिता सुरु गरिएको कुन्साङ डान्स सेन्टरका प्रोपाईटर ...