हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

सोलुखुम्बु / ८६ मेगावाटको निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको डोजरमा आगोलागी भएको छ । गएराति सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको भदौरेमा जलविद्युत आयोजनाको कामका लागि प्रयोग हुदै आएको डोजर अज्ञात समूहले आगजानी गरेको हो । यद्यपी, क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ । आगजनी गरिएको डोजर नजिकै शंकास्पद प्रेसरकुकुर भेटिएकाले बम भएको ...

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

ओखलढुङ्गा / ओखलढुङ्गा र सुनकोशी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ । सुनकोशी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेखि नदीको दुषित पानी पिउन बाध्य छन् । उनीहरुले विगत नौ...

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सोलुखुम्बु / सोलुखुम्बुको एक प्रहरी चौकी कब्जागर्ने विप्लब माओबादीको प्रयास असफल भएको छ । गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लब माओबादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियार सहित बाहिरी सकेकाले कब्जाको रणनिति असफल भएको उच्च स्रोतले जनाए...

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

सोलुखुम्बु / सगरमाथाको प्रवेशद्वार नाम्चेबजारमा पानीबाट घुम्ने आधुनिक माने र जलपार्क निर्माण गरिएको छ । स्थानीय सरोकारवालाहरुको पहलमा ४ करोड ३२ लाखको लागतमा ती संरचनाहरुको निर्माण सम्पन्न गरि बुधबार नाम्चे गुम्बालाई हस्तान्तरण गरिएको हो । पर्यटन बोर्ड, अन्य सरकारी निकाय, स्थानीय व्यवसायी समेतको सहयोगमा निर्माण सम्पन्न भएको धार्मिक तथा पर्यटकीय पुर्...

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

सोलुखुम्बु / सल्लेरीका अधिकांस मासु पसल अबैध रुपमा सञ्चालन गरेको पाईएको छ । नयाँ बजार र सल्लेरी बजार क्षेत्रका मासु पसल दर्ता नगरि सञ्चालन गर्दै आएको पाईएको हो । राँगा, कुखुरा र खसिको मासु बेच्दै आएका मासु पसल संचालकहरुले नगरपालिका र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गराउनु पर्ने भएपनि विना दर्ता संचालन गरिरहेका छन् । नगरपालिकामा ग...

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सोलुखुम्बु / गएको साउन १९ गते गोक्यो तालमा डुबेर बेपत्ता भएका दुई जना विद्यार्थीको शव खोज्न टोली खटिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ४ मा रहेको खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीमध्ये तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो तालमा हराएका थिए । हराइरहेका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल...

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

सोलुखुम्बु / विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणका लागि तयारी चलिरहेको छ । अनुमति पाएका आरोहीहरुले आरोहणका लागि आधार शिविरबाट आवश्यक सामाग्री क्याम्प थ्रीसम्म ओसार्ने काम भईरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सम्पर्क अधिकृत श्रेष्ठ भन्छन्, ‘आरोहणको पुर्वसन्ध्यामा आरोहणको तयारी भईरहेको छ । आधार शिविरबाट क्याम्प...

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

खोटाङ / खोटाङमा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या १७ हजार नाघेको छ । २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको यस जिल्लामा २०७६ वैशाख १३ गतेसम्म १७ हजार ४ सय ५१ जनाले बिमा गरेको जानकारी स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले दिए । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि सरकारले ल्याएको स्वा...

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुखुम्बु / पूर्वी भेगका छ सांसदले नेपाल सरकारलाई साझा सरोकारका योजना बुझाएका छन् । सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सुन्सरी र सिराहाका सांसदहरुले आईतबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा साझा तिन योजना बुझाएका हुन् । सांसदहरुले माडर–सिराहा–मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सल्लेरी हुदै खुम्बुसम्मको चार लेनको सडकलाई आगामी आर्थिक बर्...

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

सोलुखुम्बु / सोलुखुम्बुमा स्याउ प्रशोधनका लागि बर्षौ अघि खरिद गरिएको डिस्टिलरीहरु प्रयोग विहिन रहेका छन् । विहिबार बागबानी केन्द्र फाप्लुले गरेको अनुगमनमा गार्मा र फाप्लुमा रहेका ३ थान डिस्टिलरी प्रयोग विहिनको अवस्थामा पाईएको हो । गार्माका आङबाबु शेर्पा र फाप्लुका छिरिङ तेन्जीङ लामाको घरमा राखिएको स्याउ प्रशोधन मेसिन प्रयोग नभएको अवस्थामा भेटिएको ...