सिमसिम पानीमै चल्दैन ग्रामिण सडकमा सवारी साधान

तेह्रथुम / हिउँदमा धुलाम्य भएको कच्ची सडकमा सिमसिम पानी पर्दा नै सवारी साधान चल्न मुस्किल छ । जिल्लाका ग्रामिण सडमकहरुमा चल्ने गरेका सवारी साधनहरुको समस्या यो नौलो भने होइन । गाउँ गाउँमा पुर्याएका सडकहरुमा चल्दै आएका सवारी साधान बर्षाद सुरु नहुँदै समस्याले छुन थालेको छ । जिल्लाको ६ वटा स्थानीय तहहरुको गाउँ गाउँमा गाडी पुगेपनी यहाँका स्थानीयबासीहरु...

पुर्बी पहाडमा हिमपात जनजीवन कष्टकर (१० तस्विरहरू सहित)

तेह्रथुम / पुर्बी पहाडको लेकाली क्षेत्रमा बाक्लो हिमपात भए सँगै जनजीवन कष्टकर बनेको छ । बर्षा सँगै हिमपात भएपछी लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको हो । छिपिन्दो जाडो सँगै शनिबार दिउँसो परेको हिमपातले जनजीवन कष्टकर बनेको चैनपुर नगरपालिका नुनढाकी गुफा बजारका सन्तोष लिम्बुले बताए । करिब १ फुट बाक्लो परेको हिउँका कारण यहाँका स्थानीयहरुलाई दैनिक काम ...

बर्षादले किसानलाई पुग्याे राहत

तेह्रथुम / किसानले लगाएको हिउँदेबालीमा बर्षादका कारण राहात बनेको छ । सिँचाईका लागी प्रयाप्त श्रोत नभएका किसानहरुले लगाएको बालीमा राहात बनेको हो । जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा किसानहरुले लगाएको हिउँदेबालीलाई राहात बनेको छथर ४ का शमिर लिम्बुले बताए । जलवायु परिवर्तनका कारण पानीका मुहान सुख्दै गए सँगै खानेपानी तथा सिँचाईमा समस्या भोग्दै आएका क...

गाउँमा गाडी पुग्यो, समस्या भने जस्ताकाे तस्तै

तेह्रथुम / जिल्लाको गाउँ गाउँमा गाडी पुगेको छ । पानी नपरुजेल सम्म राम्रै सञ्चालन हुन्छन् । आकाशमा कुहिरो लाग्न थाले सँगै गाडी चालक र मालिमलाई तनाब सुरु हुन्छ । हिउँदमा जसोतसो सञ्चालनमा रहेका ग्रामिण सडकहरु बर्षाद सुरु भएपछी प्राय सबै ठप्प नै हुँदै आएका छन । तेह्रथुमको छथर २ खैरेनीबाट दमक सम्म सञ्चालनमा रहेको गाडी गाउँको बिचमै फस्दा यात्रु अ...

तेह्रथुमको म्याङलुङमा ‘श्रीजंगा लिपी’को सिकाई हुदै

तेह्रथुम / आजको आवश्यकता भनेको नै मातृभाषालाई प्राथमिकता रहेको तेह्रथुमको म्याङलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर शाखा द्धारा मंगलबार आयोजित श्रीजंगा लिपी संरक्षण कार्यक्रमका सहभागीले घरमा बोलिने भाषा , पहिलो भाषा भएको भन्दै यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।...

गुड्न थाले तेह्रथुमको गाउँ गाउँमा गाडी

तेह्रथुम /  घण्टौ लामो बाटो पैदल हिडेर यात्रा गर्दै आएका तेह्रथुमका गाउँ गाउँमा गाडी सञ्चालनमा आए सँगै नागरिकहरुलाई सहज बनेको छ । जिल्लाका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन सुरु भए सँगै यहाँका नागरिकहरुलाई सहजता बनेको हो । केही महिना अघी देखी आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट सदरमुकाम म्याङलुङ हुँदै धरानसम्म सीधा बस सेवा सुर...

तेह्रथुमको बसन्तपुर बजारमा आगलागी, नियन्त्रण प्रयास जारी, नियन्त्रणको क्रममा २ घाइते

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर बजारमा आगलागी भएको छ । आगलागीबाट एक घर जलेर नष्ट भएको छ, भने दुई वटा घरमा आंशिक क्षति पुगेको छ । बिहिवार दिउँसो भएको आगलागीबाट स्थानीय लालबहादुर याख्खाकाे घर पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि नजिकै रहेको घर भत्काउदा मीना कुमारी गुरूङ र रेनुका खड्का घरमा आंशिक क्षति पु...

दाँत उपहार पाएपछी हर्षित धनश्याम

तेह्रथुम / छथर गाउँपालिका ६ सुदापमा ७२ बर्षीया धनश्याम ढकाल दाँतको रोगले बर्षाैदेखी पिडत बन्दै आएका थिए । राम्रो उपचार नपाउँदा दाँतको रोग नियन्त्रणका लागी पटक पटक स्वास्थ्यचौकी अस्पतालमा पुगेपनी उनको समस्या हट्न नसक्दा खानेकुरा खानु अघी नै मनमा पिर हुनु समस्या नै बनी सकेको थियो । छिपीन्दो उमेरका ढकालले सबै दाँतहरु झरे सँगै दाँतको उपचार गर्ने कुरा ...

तेह्रथुममा पनी कर्मचारीले कालोपट्टी बाँधी गरे कलम बन्द

तेह्रथुम / स्थानीय तह टे«ड युनीयन संयुक्त आन्दोलन परिचालन समितीले घोषणा गरेको आन्दोलन अन्तरगत आज तेह्रथुममा पनी आज कर्मचारीले कालोपट्टी बाँधी कलम बन्द गरेका छन । पुस १ गते जारी प्रेश बिगेप्तीमा घोषण भएका आन्दोलन अन्तरगत आज कर्मचारीहरुले कालोपट्टी बाँधी कलम बन्द गरेको स्थानीय तह कर्मचारी हकहित संरक्षण समिती छथर गाउँपालिका तेह्रथुम सचिब तुलसी तिग...

लगानी गुमाउँदै चिया किसान

तेह्रथुम / झट्दै हेर्दा झाडी जंगल झै देखिन्छ जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुले लगाएको चियाका बगानहरु । खेती लगाएको चार पाँच साल सम्म त चिया बगानको स्वरुप झै देखिने धेरै बगानहरु यतीबेला जंगल जस्तै देखिन्छन् । गाउँमा रोजगार नपाएकै कारण धेरै युबाहरु बिदेशीमुभीमा पुग्ने गरेका छन । युवाहरु बिदेशी भुमीमा रोजगारी गर्दै गर्दा नेपालको ग्रामिण क्षेत...