भारत तर्फ लादै गर्दा ९ लाख बराबरको स्वाउ बरामद

भाण्टावारी । सुनसरीको कोशी क्षेत्रबाट सशस्त्र प्रहरीले भारत तर्फ लादै गरेको ९ लाख बराबरको स्वाउ बरामद गरेको छ । सशस्त्र प्रहरी बल भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुमन राणाभाट नेतृत्वमा खटिएको प्रहरी टोलिले उक्त मुल्य बराबरको स्वाउ बरामद गरेको हो । सशस्त्र प्रहरी बल भाण्टावारीका प्रमुख राणाभाटका अनुसार नेपालबाट कोशी ब्यारेजको बाटो हुँदै ना ...

बाल विवाह गर्ने भारतीय युवक भाण्टावारीबाट पक्राउ

भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारीबाट बालविवाह गरेको अभियोगमा एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको तिरहुत गाउँपालीकाकी १४ वर्षीया बालिकासँग बिहे गरेका भारत विहार, सुपौल जिल्लाका २५ वर्षीय रामकुमार मुखिया पक्राउ परेका हुन । उनलाई सिमा प्रहरी चौकी भाण्टाबारी प्रहरीले नियन्त्रणमा लिएको हो । रामकुमारलाई नियन्त्रणमा ...

डुम्रहा खुला दिशा मुक्त क्षेत्र घोषित

इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ८ डुम्रहा खुला दिशा मुक्त क्षेत्र घोषित भएको छ । सोमबार पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच साविकको डुम्रहा गाविस खुला दिशामुक्त क्षेत्र घोषित भएको हो । उक्त खुला दिशा मुक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्...

सशस्त्र प्रहरीद्वारा ८३ हजार बराबरको कपडा बरामद

लौकही । सुनसरीको कोशी गाउँपालीका ४ स्थित कोशी कटान क्षेत्रबाट सशस्त्र प्रहरीले ८३ हजार बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक शंकर थापा नेतृत्वको टोलिले राजमार्गमा छड्के चेकजाँचको क्रममा ८३ हजार ६ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलिले पश्चिम बाट पूर्वतर्फ आउ...

कोशी ब्यारेजमा अनियंत्रित भइ ट्रक दुर्घटना

लौकही । सुनसरी र सप्तरी सीमामा पर्ने कोशी ब्यारेजमा एक मालवाहक ट्रक अनियंत्रित भइ दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा पश्चिम्बाट पूर्वतर्फ आउदै गरेको ना २ ख ७१७३ नम्बरको मालवाहक ट्रक दुर्घटना परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि बिजुलीको पोल र पुलमा केही क्षति पुगेको छ । सडकमै मालवाहक ट्रक दुर्घटनामा परेकोले ...

आङ्ग खस्ने समस्या भएका महिलाहरुलाई निशुल्क शल्यक्रिया

लौकही । सुनसरीको कोशी गाउँपालीका क्षेत्रमा स्वास्थ्य शिविरबाट छनोट भएका आङ्ग खस्ने महिलाहरुलाई निशुल्क शल्यक्रिया गरिएको छ । सुनसरीको कोशी गाउँपालीका वडा २ तथा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको सहयोगमा ग्रामीण विकास समाज नेपालले कोशी क्षेत्रका १६ जना आङ्ग खस्ने महिलाहरुलाई ६० हजार लाग्ने शल्यक्रिया निशुल्क गरेको हो । आङ्ग खस्ने समस...

रोजाको वास्तविकता र सामाजिक सद्भाव

रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।संसारका सबै मुस्लिम समुदायको लागि यो एक महिनाको निकै विशेष महत्त्व रह...

बुधबारदेखि अर्ना गणना हुँदै : आरक्षमा अर्ना संख्या बढ्ने अनुमान

इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्षले बुधबारदेखि आरक्षमा अर्ना गणना गर्ने तयारी गरेको छ । प्रत्येक दुई वर्षमा आरक्षले गरिदै आएको अर्ना गणना यो वर्ष तीनदिन चैत २८ देखि ३० गतेसम्म गर्ने गणनाको सबै तयारी पुरा भएको आरक्षले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार दूरी र पहुँचका आधारमा कोशी पूर्व र पश्चिम ...

सुनसरीकाे श्रीपुरमा भिषण अागलागि : १६ घर जल्दा ३५ लाख बढिकाे क्षती

मिकाइल आलम इनरुवा । सुनसरीको कोशी गाउँपालीका ६ श्रीपुरमा आगलागी हुँदा १६ जलेर नस्ट भएको छ । आज अपराहन्ह १२:३० बजेको समय स्थानीय जगदीश महात्माको ठरेसर बाट आगलागी भएको स्थानीयहरुले जानकारी गराएका छन् । आगलागीमा साधुलाल महात्मा सहितका गरी ८ वटा टिनको घर र ८ वटा फुसको भान्सा घर गरी १६ वटा घर जलेको बिओपी श्रीपुरले जनाएको छ । आगलागीमा अन्दाजी ३५...

भाणटावारी टि २० क्रिकेट : भाणटावारी बी फाइनलमा

भाणटावारी । भाणटावारी बी सुनसरीको भाणटावारीमा जारी तेस्रो दुई देसिय टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार निकै रोमाञ्च पहिलो सेमिफाइनल खेलमा भारतको बसतियालाई ३ रनले हराउँदै भाणटावारी बी फाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ गर्दै भाणटावारी बी ले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियोे । जवाफी १ सय १० रनको चुनौती पछ्याउँद...