धरानमा खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिता हुने

धरान / सामाजिक क्षेत्रमा योगदानसहित खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै आएको हराइजन क्लब धरान १७ ले ‘चौथो पुरुष तथा प्रथम महिला हराइजन खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक हराइजनले शुक्रबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र २ देखि ९ गतेसम्म आयोजना गर्न लागेको जानकारी दिएको हो । विगतमा पुरुषलाई...

धरानमा पुष्प व्यापार मेला सुरु

धरान  / पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबार देखि सुनसरीको धरान स्थित अमान बजार परिसरमा १ नम्बर प्रदेश स्तरिय तेस्रो पुष्प व्यापार मेला शुरु भएको छ । नेपाल फ्लोरिकल्चर एशोसियन सुनसरी जिल्ला शाखाले आयोजना गरेको पुष्प मेलाको प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश प्रसाद कुसियतले उदघाटन गर्नुभएको छ । मेलामा ३२ वटा स्टलमा प्रदेशक...

धरानको पहिलो २ तारे होटल गजुर प्यालेसको उद्घाटन

धरान / पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिएको धरानमा आन्तरिक तथ वाह्य पयर्टकका लागि सुविधा सम्पन्न होटल कमै मात्र भएको बेला धरानमा अर्काे तारे होटल सञ्चालनमा आएको छ । धरान ८ भोटेपुलमा सुविधा सम्पन्न दुई तारे होटल गजुरमुखी प्यालेसको उद्घाटना प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले उद्घाटन गर्नुभएको हो । धरानको पहिलो २ तारे होटल...

वीपी प्रतिष्ठानद्वारा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा, आत्मनिर्भर हुँदा ठुलो खर्च जोगिने

धरान / अक्सिनको अभावबाट अब प्रतिष्ठान मुक्त हुन भएको छ । प्रतिष्ठानले आफै अक्सिन उत्पादन थालेसँगै अभावका कारण विरामीले खप्दै आएका समस्याबाट मुक्त हुने भएका हुन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारबाट नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्रतिष्ठान परिषरमा ३ करोड २४ लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको ...

धरान बीपी प्रतिष्ठानका ईन्टर्न डाक्टरहरु तलब सुविधा बढाउनु पर्ने भन्दै आन्दोलित

धरान / डा गोविन्द केसीको समर्थनमा आन्दोलन सकिए लगर्तै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ईन्टर्न डाक्टरहरुल तलब सुविधा बढाउनु पर्ने लगायतका माग राख्दै आन्दोलित भएका छन् । १ वर्ष अगाडी देखीनै आफ्नो समस्याको वारेमा प्रतिष्ठान व्यस्थापनलाई जानकारी गराएको भएपनि वेवस्था गरेको भन्दै उनिहरु सोमबार देखी काम छोडेर प्रतिष्ठानका उपकुलपत...

बीपी प्रतिष्ठानमा नवजात शिशुकाे मृत्यु

सुनसरी / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरकाे लापारबाहीका कारण नवजात शिशुको मृत्यु भएको छ । धरान ११ का पीडित श्रीमान विक्रम राईले प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुका लापारबाहीका कारण आफूले नवजात शिशुलाई गुमाउनुपरको बताएका छन् । साथै उनले बच्चाकाे अामाकाे अवस्था गम्भीर भएको बताएका छन् । मंंसिर ४ गते प्रतिष्ठानको प्र...

डेढ दशकपछि नेपथ्यले उचाल्यो धरान

धरान । ‘छेक्यो छेक्या देउराली डाँडा हुस्सु र कुहिरोले’ भन्दै शुक्रबार साँझ नेपथ्य १५ बर्षपछि धरानेहरुका बिचमा देखिँदा चिसो सिरेटोले चिस्याएको माहोल एकाएक तातियो । नेपथ्य स्टेजमा चढेदेखि नै दर्शकहरु नेपथ्यसंगै गाउदै नाचे । नेपथ्यका गीतहरुमा मन्त्रमुग्ध भएका दर्शकहरु उनको गितमा झुमे । ब्याण्डको २५ औँ बर्षगाँठका अवसर पारेर धरानको रंगशालामा बीपी...

मितेरी बैंककाे १३ औ बार्षिकोत्सवको अवसरमा अनाथ बालबालिालाई कपडा वितण

धरान / मितेरी डेभलपमेन्ट बैंक धरानले आफ्नो बार्षिकोत्सवको अवसर पारेर अनाथ बालबालिकालाई दशैंका कपडा वितरण गरेको छ । बैंकले १३ औ बार्षिकोत्सवको अवसर पारेर धरान ३ तुर्केमा रहेका सरस्वती बाल अनाथ आश्रमका २५ जना बालबालिकालाई दशैको लागि कपडा वितरण गरेको हो । विगतदेखि नै सामाजिक कार्यमा उत्तरदायी भूमिका निर्वाह गर्दै आएको बैंकले आश्रममा रहेका १४ जना बालकल...

दशै बढेसंगै खसी बोकाको विक्री बढ्यो : कृषकले भाउ पाएनन् विचलियाको विगविगी

धरान / नेपालीहरुको महान चाड दशै नजिकिदै जादा खसी विक्री बढेको छ । धरान १३ अमरहाटमा रहेको कृषि व्यवस्थापन समितिमा दशै नजिकिदै गएपछि खसी बोकोको विक्री वितरण ह्वात्तै बढेको हो । बार्षिक ५ सय ६० मेट्रिक टन अर्थात ३० करोड रुपैयाको बारोबार हुने यस बजारमा दशैको समयमा अर्थात असोजमात्र ५ करोड बराबरको कारोबार हुने ृकृषि व्यवस्थापन समितिले जनाएको छ । कृषकले द...

साहित्यिक यात्रामा नायिका सिम्खडा

धरान / नायिका सोभिता सिम्खडाले पहिलो कोसेलीको रुपमा ‘वराङ्गमा यात्रा’ नामक उपन्यास बजारमा ल्याउनु भएको छ । लामो समयदेखि अभिनयमा लागेकी सिम्खडाले पहिलो कोसेलीको रुपमा वराङ्गमा यात्रा ल्याएको बताउनुभएको छ । अभिनयसंगै साहित्यिक क्षेत्रमा समेत सानैदेखि रुचि राख्ने सिम्खडाले सामान्य परिवारका महिलादेखि सम्पन्न परिवारका महिलाहरुलाई लक्षित गरी यो उपन्यास त...