धरानमा प्रदेश स्तरीय अण्डर १४ फुटबल प्रतियोगिता

धरान / फुटबल खेललाई व्यवसायिक बनाउदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले शुरु गरिएको प्रशिक्षणसंगै यसपटक देखि १४ बर्ष मुनिका खेलाडीहरु समावेश गरेर प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । प्रदेश नं. १ मा रहेका गाउपालिका, नगरपालिका, उपमहानगरपालका र महानगरपालिकाभित्र फुटबल खेलको प्रत्यक्ष गतिविधि र प्रतिभावान खेलाडी उत्पादन गर्न ...

धरानमा लागू औषधसहित तीन जना पक्राउ

धरान / लागू औषधसहित तीन जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले आज २ ः३० बजे धरान ८ सभागृह रोडबाट मोटरसाइकलमा सवार एकजनालाई कालो झोलामा लुकाई राखेको ल्याइरहको अवस्थामा अन्य दुई जना पनि यसमा संलग्न पाइएपछि प्रक्राउ गरिएको हो । सभागृह रोडमा खटिएका प्रहरीले को २० प ४७४७ नम्बरको मोटरसाइकलमा झोला र शरीरमा लुकाइ ल्याउदै गरेको अवस्थामा शंका ला...

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरान / सात दशक अघि धेरै नै चहलपहल रहने गरेकाे धरान–१३ स्थित फुस्रे छेउमा रहेको जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटक भित्र्याउन पहल सुरू गरिएकाे छ । सात दशक अगाडि पूर्वाञ्चलको व्यापारीक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपलह विस्तारै खस्कदै गएकाे थियाे । फुस्रेको ...

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

धरान / जुवाजन्य खेल तास खेलिरहको अवस्थामा नगदसहित नौ जनालाई धरान प्रहरीले प्रक्राउ गरेको हो । धरान १५ पिण्डेश्वर् चौकमा रहेको संंग्रामसिंह लिम्बुले भाडामा लिएको कोठामा तास खेलिरहेका अवस्थामा विहीबार धरानका नौजनालाई नगद ३ लाख ४ हजार १ सय ५५ सहित धरान प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउपर्नेमा धरान १५ का बर्ष ४० का मनिकुमार राई, ५३ बर्षीय कल्याण...

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरान / बालिका बलात्कार गरेको अभियोगमा धरान ६ का एक युवक धरान प्रहरीले पक्राउ गरेको छ । धरान १७ की एक बालिकालाई ललाइफकाई बलात्कार गरेको अभियोगमा धरान ६ का २१ बर्षीय युवराज कार्कीलाई प्रहरीले प्रक्राउ गरेको हो । असार २९ गते बलात्कार गरेका कार्कीलाई पीडितकी ठूली आमाले साउन ४ गते जाहेरी दिएपश्चात प्रहरीले उनलाई साउन ९ गते प्रक्राउ गरेको थियो । प्रक्...

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरान / विगतदेखि नै ग्रास लेबलबाट नै राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सञ्चालित एन्फा एकाडेमीमा यस बर्ष पनि प्रशिक्षण शुरु भएको छ । १२ बर्ष मुनिका विद्यालय पढ्दै गरेका छात्रहरुलाई अध्ययनका साथै अब्बल फुटबल खेलाडी उत्पादन गर्ने सोचले खोलिएको एकाडेमीमा यस बर्ष बुटवल र धरानमा गरी नेपाल अधिराज्यभरिबाट ५२ जना छनौटमा पर...

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरान / नेपालकै प्राचीन धार्मिक क्षेत्र सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा आयोजना हुन लागेको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ०७५ चैत्र २३ गतेदेखि ०७६ वैसाख २४ गते अर्थात एक महिनासमम लाग्ने अर्धमहाकुम्म भव्य, सब्य र नेपाल र भारतका लाखौ करोडौ भक्तजनहरुहरुको सहभागी हुने अपैक्षा राखिएको छ । अत्यात्मिक हिसाबले अत...

पौष १६ देखी धरानमा इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताकाे पाचौ संस्करण

धरान  / इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताको पाचौ संस्करण यही पौष १६ गते हुने भएको छ । आयोजक धरान गल्फ क्लबले बराह ज्वेलरी इण्ष्ट्रिज प्रा.लि.को भवनमा आयोजित पत्रकार सम्मेलनमा आगामी चैत्र १६ गते धरान १८ निर्वाणा कन्ट्री गल्फ रिसोर्टमा आयोजना हुन लागेको जानकारी दिएको हो । २०७१ सालमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि र धरान गल्फ क्लबबीच...

धरानकाे पानबारीमा आसारा सुधार केन्द्र निर्माण सम्पन्न

धरान / लागू औषधको समस्या विकराल बन्दै गएपछि लागू औषध न्यूनिकरण गर्ने उद्दश्यलै प्रहरी र जनताको संयुक्त लगानीमा धरान ६ पानबारीमा आसारा सुधार केन्द्र निर्माण भएको छ । निर्माण सम्पन्न तीनतले भवनको फागुन १ गते विधिवत रुपमा उद्घाटन समेत हुदैछ । भवन निर्माणसंगै सञ्चालनको तयारीमा रहेको निर्माण समितिले जनाएका छ । धरान–६ पानवारीको मार्गे चौरीमा नेपाल प्र...

धरान रनमा चौथो पटक लगतार भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी

धरान  /  सातौ नेवा च्यारिटी खुल्ला दौड प्रतियोगितामा चौथो पटक पनि भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी बनेका छन् । प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई उछिन्दै १० किमीको दूरी ३१ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम बनेका हुन् । यसैगरी पर्वतका अनिष थापाले ३१ मिनेट २२ सेकेन्ड, नेपाल आर्मीका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै क...