‘मिस पुर्वाञ्चल’ काे ताज पथरीकी रिजुलाई

धरान / धरान सभागृहमा शनिबार मध्यरात सम्पन्न १० औं मिस पूर्वाञ्चल २०१९ को ताज पथरीकी रिजु भट्टराईले पहिरिएकी छिन् । उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् । मिस पूर्वाञ्चलमा सहभागी २० प्रतियोगीहरूलाई पछि पार्दै उनले ताज पहिरिँदै उपाधि हुत्याएकी हुन् । २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ, २०१२ मा सुनसरीकी अस्मिता ...

धरानका मेयर तिलक राईद्वारा पदभार ग्रहण : कर पुनरावलोकन गर्ने निर्णय

धरान / धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले बृद्धि गरिएको कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ । बुधबार मेयर राईले पदभार ग्रहण गर्ने क्रममा कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर गरिसकेपछि सो कुरा बताउनुएको हो । नगर प्रमुख राईले निर्वाचित भएर आइसकेपछि कोही पनि सत्ता पक्ष र प्रतिपक्ष नरहने उल्लेख ...

धरानमा ५९.६२ प्रतिशत मत खस्यो

धरान / उपमहानगरपालिकाको रिक्त रहेको प्रमुख र वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचमा ५९ दशमलव ६२ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालय सुनसरीका सहायक निर्वाचन अधिकृत अजय मिश्रका अनुसार ५९ दशमलव ६२ प्रतिशत मत खसेको हो । उपमहानगरको २० वटा वडामा कुल ९२ हजार ८ सय ५३ मतदाता रहेकोमा ५५ हजार ११ मत खसेको छ । खसेको मत संख्यामध्ये २९ हजार ८ सय ५४ ...

धरान उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा

धरान / आसन्न म्सिर १४ गते धरानमा हुने मेयर तथा वडाअध्यक्षको पदका लागी हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् भने मतदान केन्द्र बनाउने काम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले मतदानको लागी खटिने कर्मचारीलाई सम्पूर्ण तालिम दिएर मतदान केन्...

नेपालले आफ्नो जमिन एक इच्च पनि छाड्दैन : प्रचण्ड

धरान / सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतसंगको सिमा विवादको विषयमा प्रतिपक्षि दलले अनाश्वयक टिप्पणी गरेको बताउदै सरकारले यस विषयमा प्रष्ट रुपमा आफ्नो धारणा राख्दै आएको बताएका छन् । उनले सुगौली सन्धिमा दुबै देशको सहमती भएअनुसार नेपालले आफ्नो जमिन एक इच्च पनि नछाड्ने र अरुको एक इन्च जमि...

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

धरान / नेपाली फूलले यस बर्ष बजार लिएको छ । व्यवसायिक फूलको उत्पादन गर्ने कृषकहरु बर्षेनी बृद्धि हुदै गएका अवस्थामा आफूले उत्पादन गरको फूलको बजार साचेभन्दा राम्राे भएपछि भने उनीहरु उत्साहित बनेका छन् । कृषि उपज बजारमा यस बर्षका तिहारको शरुवातमै फूलका उत्पादन बढी भएकोले कारबोबार भएको समितिले जनाएको छ । तराईमा फूल कम फुलेपनि पहाडमा भने अत्याधिक फूलेका...

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान / तिहारका समयमा माटोका दियोको सट्टा झिलीमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ । विगतमा विद्युतीय बत्ती नहुदा अत्याधिक विक्री हुने माटोको दियो विक्री हुन छाडेपछि व्यवसायीहरु समेत विस्तारै अर्को व्यवसायतर्फ विस्थापित हुन थालेका छन् । धरानमा विगत १० बर्ष भन्दा बढी माटामा सामाग्री विक्री गर्दै आउनु भएकी क...

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

धरान / जन्मभूमि धरान भई हाल विदेशमा बस्दै आएका धरानेहरुले धरानका हरेक विकासमा सहयोग जुटाउन गरेका छन् । धरानमा निर्माण भएको घण्टाघर लगायत सडक, विजुली बत्ती लगायत धरानको अनेकौ विकास निर्माणमा सहयोगी बन्दै आएका उनीहरुले पछिल्लो समय इलाका प्रहरी कार्यालय धरानका हाताभित्र निर्माण हुदै गरेको अत्याधुनिक हिरासत निर्माणका लागि समेत सहयोग जुटाएका छन् । ध...

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र औषधिमा समेत कमिशनका खेल भएको पाइएको छ । शुक्रबार औषधि विभाग विराटनगरको टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । शरीरका तौल बढाउने, कमजोरी हटाउने, ब्लड बढाउने, तागत दिने लगायतका भिटामिनहरु औषधि विभागमा दर्ता नभए पनि प्रतिष्ठानका चिकित्सकहरुले भने त्यस्ता दर्ता नभएका भिटामिनहरु विरामीहरुला...

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

धरान / लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवकलाई धरान प्रहरीले हतियरसहित प्रक्राउ गरी सार्वजनिक गरेको छ । विगतदेखि नै डिलर राखी लागू औषध विक्री वितरण गर्दै आएको सुचनाका आधारमा प्रहरीले खोजतलासलाई तिब्रता दिएसंगै पश्चिम कुसाहा ४ हाल कोशी गाउ पालिका स्थायी घर भएका बर्ष २३ का निरजकुमार राउतलाई धरानबाट उनकै डेराबाट प्रक्राउ गरेको हो । जिल्ला प्र...