अव्यवस्थित लकडाउनको कारण सर्वसाधारणले पाए सास्ती

धरान / पटक पटक लकडाउनको समय थपिदा सर्वसाधारणले दिनप्रतिदिन सास्ती भोग्नु परेको छ । लकडाउनकै कारण रोजगारी गुमेको छ भने समयमा खान र बस्ने स्थान नहुदा अहिले घण्टौ, दिनै माया मारेर हिडेर आफ्नो घर जान थालेका छन् । यस्तै दुई वटा समूह धरान धरान आइपुग्यो । कोही काठमाण्डौबाट त कोही इटहरीबाट आएका ती व्यक्तिहरु धनकुटाका हिले र छथर जोरपाटी जान हिडेका थिए । ...

बीपी प्रतिष्ठान परिसरमा १ सय बेडको कोभिड -१९ अस्पताल सञ्चालनमा : मुख्यमन्त्री राईद्वारा निरीक्षण

धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानको हाडजोर्नी पुनस्र्थापना केन्द्रमा स्थापना भएको कोरोना भाइरस (कोभिड १९) उपचार केन्द्रको आज प्रदेश सरकारले निरीक्षण गरेको छ । प्रदेशन नं. १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतको टोलीले निर्माण सम्पन्न भएको कोरोना उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको हो । निरीक्ष्ँणप...

धरानमा हतियार सहित दुुई जना प्रक्राउ

धरान / हतियार सहित धरानका दुुई युवालाई प्रहरीले प्रक्राउ गरेको छ । धरान प्रहरीले शुुक्रबार राती ११ बजेको समयमा धरान ११ बाट मेड इन चाइना क्यानाडा लेखिएको १२ बोरको बन्दुुक र त्यसमा प्रयोग हुुने म्याग्जिन एकथान र २ राउण्ड गोलीसहित शुक्रबार ती युवालाई प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा धरान १३ का बर्ष ४० का मुुलुुकसिंह लिम्बु र अर्जुनधारा ७ झापाका...

बीपी प्रतिष्ठानमा १०० बेडको कोरोना उपचार केन्द्र सञ्चालनमा आउने

धरान / कोरोनाको संक्रमणलाई ध्यानमा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । यसका लागि प्रतिष्ठानले हाडजोर्नी विभाग मातहतमा रहेको पुर्नस्थापना केन्द्रलाई एक सय बेडको कोरोना उपचार केन्द्र निर्माण गरी वैसाख १४ देखि सञ्चालनमा ल्याउने तयारीमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानक...

बन्दाबन्दीले थलिएको धरानमा खानेपानीको समेत हाहाकार

धरान / लगातारको लकडाउनले थलिएका धरानका सर्वसाधारणहरुलाई फेरि अर्को समस्याले पिरोलेको छ । सुख्खा मौसममा बर्षेनी हुने खानेपानीको समस्यासंगै लगातारको लकडाउनले सर्वसाधारणलाई दोहोरो समस्या निम्त्याएको हो । लकडाउनले अत्यावश्यक खाद्य सामाग्री सहज रुपमा उपलब्ध नहुने समस्यासंगै खानेपानी अभावमा तड्पिएका उनीहरुले नेपाल खानेपानी सस्थान शाखा धरानले खानेपानी ट्य...

धरानमा सामाजिक दुरी कायम गर्दै रक्तदान

धरान / नेपालमा समेत कोरोना भाइरस (कोभिड १९) को संक्रमको सम्भावना बढेर गएपछि अहिले लक डाउनलाई कडाई बनाइएको छ । लकडाउनसंगै सरकारले भीडभाड हुने गतिविधिलाई पूर्ण रुपमा बन्देज गराएको छ । तर यस्ता अति आवश्यक सामाजिक कार्य जो गर्नैपर्ने हुन्छ त्यस्ता कार्यमा समेत अहिले सर्वसाधारण सचेत बन्दै समाजिक दूरी कायम गरेर गर्न थालेका छन् । ऋहिले बीपी कोइराला स्व...

बराह इण्डिष्ट्रिजद्वारा काेराेना राहत कोषमा १९ लाख रुपैया सहयोग

धरान / विपत्तका समयमा धरान उपमहानगरपालिकाले सञ्चालन गरेको कोराना नियन्त्रण, उपचार तथा राहत कोषमा विभिन्न व्यवसायिक फर्महरुले सहयोग गर्न थालेका छन् । विपतका समयमा आफूले आर्जन गरेको सानो रकम सहयोग गर्दा अहिलेको विषम परिस्थितिमा केही राहत मिल्ने भन्दै कोषमा जम्मा गर्नेको संख्या बृद्धि हुदै गएको हो । पछिल्लो समय आफूले आर्जन गरेको केही रकम सामाजिक...

लकडाउन थप कडा , धरान तथा इटहरीमा लकडाउन उल्लंघन गर्ने १६७ जना प्रहरीकाे नियन्त्रणमा

धरान / कोरोना भाइरसको संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको बेला प्रशासनले लकडाउनलाई कडा पारेको छ । लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्किनेको जमात बढ्दै गएपछि सुनसरी प्रहरी प्रशासनले उल्लंघन गर्नेलाई प्रक्रउ गर्न थालेको हो । यसैक्रमर्मा सुनसरीमा विहानदेखी अहिलेसम्म लकडाउने गर्ने करिव ३ सय ७० जनालाई प्रक्राउ गरेको छ । भारतमा कोरोना संक्...

धरानमा लाागू औषधसहित दुई जना पक्राउ

धरान / लाागू औषधसहित मंगलबार दुई जनालाइ ध्रान प्रहरीले प्रक्राउ गरेका छ । धरान ५ का सूर्यबहादुर राई र बेलबारी नगरपालिका बयरबन ४ बस्ने रितेश धिमाललाई प्रहरीले लागू औषधसहित छुट्टाछुट्टै स्थानबाट प्रक्राउ गरेको हो । धरान १५ स्विमिङ पुल लाइनमा डेरा गरी बस्ने ४२ बर्षीय सूर्यबहादुर राईलाई प्रहरीले शंका लागि डेरामा खोजतालास गर्दा प्लाष्टिक र कागजमा प्य...

धरान महोत्सव २०७६ सुरु ( १७ तस्विरहरू)

धरान / नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत गर्दै धरानमा तीन दिने धरान महोत्सव–२०७६ सुरु भएको छ । धरानको स्थापना दिवसको अवसर पारेर भ्रमण वर्षलाई सफल पार्न भन्दै धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान महोत्सव शुक्रबारदेखि सुरु भएको हो । उद्घाटन समारोहमा विभिन्न जात जातिको मौलिक झाकी समेत प्रदर्शन गरिएको थियो । महोत्सवमा घुम्न जाऔ धरान लेखिएको टिसर्...