दुर्घटना जोखिमलाई न्युनिकरण गर्न धरानमा सडक सचेतना कार्यक्रम

धरान /  दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान तथा यातायात व्यवसायी, मजदुर तथा सर्वसाधारणको संयुक्त पहलमा विहीबार धरानमा सडक सचेतना कार्यक्रमको आयोजना गरियो ।  बर्षेनी थपिएबा सवारी साधनका कारण बढ्दै गएको दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्न मानवयि चेतना आवश्यक भएकोले सडक सचेतना कार्यक्रमको आयोजना गरिएको नेपाल याताय...

बिजयपुरलार्इ नमुना बस्ती बनाउन सरसफाइ अभियान

धरान /‘सक्छौ सफा गर, नसके फोहोर नगरौै’ यो नारालाई आत्मसात गर्दै विजयपुरबासी अहिले विजयपुरलाई नमूना बस्ती बनाउने अभियानमा जुटेका छन् ।स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपालिकासंग सहकार्य गरेर नमूना टोल विकास तथा सुधार समिति गठन गरेर अहिले विजयपुरमा रहेका ऐतिहासिक मठमन्दिरको प्रचारप्रसारसंगै स्वच्छ विजयपुर बनाउन कम्मर कसेर लागेका हुन् । धार्...

शनिवार धरानमा बिशाल रथयात्रा गरीने

धरान / प्रत्येक बर्ष आयोजना गरिदै आएको रथ यात्रा यस बर्ष पनि आयोजना गरिने भएको छ । ईस्कोन मन्दिर धरानको आयोजनामा यही शनिवार जगन्नाथ रथयात्रा आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा बोल्र्दै मन्दिरका अध्यक्ष उत्तम श्लोक दासले रथयात्रामा संसारभरिकै भक्तजनहरुको उपस्थिती रहने बताउदै विदेशी भक्तजनहरु पनि रथयात्रामा सहभागि हुने बताउनुभयो् । अघिल्लो वर्ष...

धरानका मुन्धुमविद भरत दम्पतिकाे सवारी दुर्घटनामा मृत्यु

धरान/  मुन्धुमविद भरत तुङ्घङ् र उनकी श्रीमति टीकादेवी सुहाङ्को सोमबार विहान ११ बजे सडक दुर्घट्नामा परी मृत्यु भएको छ । पारिवारिक कामले धरानबाट इटहरीतर्फ मोटरसाइकलमा गइरहेको बेला पछाडिबाट आएका को १ ज २७१४ नम्बरको बोलेरोले तीनकुने नजिकैको शनिमन्दिर अगाडि ओभरटेक गर्दा तुङ्घङ दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार धरानबाट त...

धरानका जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी

सुनसरी / सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारले धरान बजारलाई राजधानी बनाउने मुख्य चुनावी मुद्दा बनाइरहेको सन्दर्भमा यहाँका जनताले भने खानेपानीको माग गरेका छन् । सुनसरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयकुमार राई र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राईले धरान बजारलाई प्रदेश नम्बर १ को राजधानी बनाउने विषयल...

धरानमा दोस्रो पुष्प प्रदर्शनी मेला लाग्ने

धरान  । पूर्वाञ्चललाई फूलको राजधानीकाे रुपमा चिनाउन गत बर्ष झै यस बर्षपनि सुनसरीकाे धरानमा पुष्प प्रदर्शनी मेला लाग्ने भएकाे छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले अाइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष ७ गतेदेखि ११ गतेसम्म  दोस्रो पुष्प प्रदर्शनी मेला हुने जानकारी दिएको हो ।फूल व्यवसायीको व्यवसायिक प्रोत्साहनका लागि साथै पूर्वाञ्चललाई फूल...

इटहरीमा सेलाउन नपाउदै धरानमा अर्काे बम बिस्फाेट

धरान । इटहरीकाे जनता बस्तीमा बम बिस्फाेट भएकाे तिन घण्टा बित्न नपाउदै धरानमा अर्काे बम बिस्फाेट भएकाे छ । बाम गठवन्धन सुनसरीको क्षेत्र १ का प्रतिनिधी सभाका उम्मेद्धवार जय कुमार राईको घरमा बम विस्फोट भएको छ । विहीबार साँझ ६ वजे धरान १५ स्थित भानुमार्गमा रहेको घरमा वम विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले वताए । उनका अन...

धरानबाट बिप्लवका कार्यकर्ता पक्राउ

धरान / नेकपा माओवादी (विप्लव) का सुनसरी जिल्ला सदस्य सूर्यकुमार राईलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ । राईलाई धरान ४ स्थित उनकै घरबाट गए राति प्रक्राउ गरिएको हो । प्रक्राउ परेका राईलाई तरहरा प्रहरी चौकीमा राखिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले बताए । आगामी मंसिर १० र २१ गते हुन लागिरकेको प्रदेश तथा प्रतिनिधिसभा चु...

सुनसरी १ बाम गठबन्धनकाे घाेषणापत्र – धरानमा एयरपाेर्ट निर्माण देखि प्रदेशकाे राजधानी सम्म्

धरान / धरानलाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धता सहित सुनसरी क्षेत्र नम्बर १ का बाम गठबन्धनका उम्मेदवारहरुले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । राजधानी वनाउने प्रतिबद्धता सहित प्रस्तावित एयरपोर्ट निर्माण, धरान वसपार्कको व्यवस्थापन र सुकुम्वासीलाई जग्गा धनी पुर्जा वितरण गर्ने जस्ता महत्वकाक्षी योजना सहितको साझा घोषणा पत्र सार्वजनिक गरेका हु...

धरानमा नेपाल भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक : सिमामा कडार्इ देखी शुरक्षा ब्यवस्था कडा गरीने

धरान / निर्वाचन विरुद्ध चौतर्फि आक्रमण हुन थालेपछी नेपाल– भारत सीमा क्षेत्रको सुरक्षा रणनीति बनाउदै । सिमा क्षेत्रमा हुने अपाधिक गतिविती नियन्त्रण तथा साना हतियार सगै लागु औषधको कारोबार नियन्त्रण गर्ने दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीको अध्यक्षतामा धरान १५ स्थित होटल इजि राईर्टस होटलमा भएको ...