धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरान / धरान उपमहानगरपालिकाका स्व. मेयर तारा सुब्बाको बार्षिक पुण्य तिथिको अवसरमा धरानमा परिवारले धरान १९ हरियालीमा शालिक अनावरण गर्नुका साथै धरान उपमहानगरपालिकामा श्रद्धाञ्जली सभाको आयोजना सम्पन्न भएकाे छ । धरान बाल सञ्जालको आयोजनामा धरान उपमहानगरपालिकाको प्रांगरणमा आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा धरानका २० वटै वडाका वडा बालसञ्जालको सहभाग...

धरानमा मोटरसाइकल चोर पक्राउ

धरान / मोटरसाइकल चोरी गर्ने एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । जेष्ठ २८ गते राति १०ः ३० को समयमा धरान उपमहानगरपालिका वडा नं. १५ ज्ञानचक्षु मार्गमा बस्ने डेविस साहले कम्पाउन्टमा राखको को ९ प २४७७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चारी गर्ने बराहक्षेत्र नगरपालिका वडा नं. ४ का १९ बर्षीय अनिष चौधरीलाई प्रहरीले प्रक्राउ गरेको हो । मोटरस...

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

धरान / पछिल्लो समय विभिन्न वहानामा ठगी गर्ने गिरोह सक्रिय भएका छन् । यसै क्रममा धरान प्रहरीले पितल र सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई जना भारतीयहरुलाई प्रक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका टोलीले जेष्ठ २९ गते मध्यान्ह धरान १७ की बर्ष ३२ की सविना राईको घरमा गई पित्तलको भाडाकुडा टल्काउने र सुनको सिक्री समेत टल्काउने भन्दै स...

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरान / विगतदेखि नै ग्रास लेबलबाट नै राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सञ्चालित एन्फा एकाडेमीमा यस बर्ष पनि प्रशिक्षण शुरु भएको छ । १२ बर्ष मुनिका विद्यालय पढ्दै गरेका छात्रहरुलाई अध्ययनका साथै अब्बल फुटबल खेलाडी उत्पादन गर्ने सोचले खोलिएको एकाडेमीमा यस बर्ष बुटवल र धरानमा गरी नेपाल अधिराज्यभरिबाट ५२ जना छनौटमा पर...

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान / धरान १ बालिका मोडमा रहेको जीवन विकास लघु वित्त वितीय संस्था लिमिटेड धरान १ का कर्मचारी शम्भुपसाद गच्छदारलाई अज्ञात समूहले गोली पहार गरी घाइते बनाएका छन भने साथमा रहेको नगद ४ लाख भन्दा बढी नगद लुटेर लगेको जीवन विकास लघु वित्त शाखा धरानका पमुख शिवनारायण मण्डलले जानकारी दिनुभयो । दिउसो १२ बजेको समयमा सेवागाहीबाट रकम कलेक्सन गरी फर्कने क्...

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरान / १३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर धरान उपमहानगरपालिकाले धरानमा रहेका मजदुरहरुको सूचिकृत गर्ने कार्यलाई थालनी गर्ने भएको छ । विगतमा मजदुर काम गर्ने र अहिले स्थानीय जनप्रतिनिसिध रहेका धर्म तामाङ र शमशेर बर्देवा संयोजक रहेको समिति निर्माण गरी कार्यविधि तयार पारिने धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताउनु...

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

धरान / आठ बर्षदेखि धरान उपमहानगरपालिकाको बारुणयन्त्र विग्रिने गरे पनि उपमहानगरपालिकाले यस तर्फ खासै ध्यान दिन सकेको छैन । सोमबार पनि धरान उपमहानगरपालिका वडा नं. १५ मा रहेको हरि वान्तवाको दाजुभाई सिरक फ्याक्ट्रीमा लाइन सर्ट भएर आगो लागी भयो । आगलागीका कारण फ्याक्ट्रीमा भएका सिरस र रिसक बनाउने मेसिन र छाप्रा समेत गरेर १० लाख भन्दा बढीको क्षति भएक...

बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

धरान / नेपालकै महत्वपूर्ण मानिएको धार्मिक मेला दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला आजबाट सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा शुरु भएको छ । महाकुम्भको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको छ । सपटकको धार्मिक महाकुम्भ मेला शुरु भएसंगै यसलाई सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार, स्थानीय सरकार बराह क्षेत्र नगरपालिका, चतराबासी,...

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरान / नेपालकै प्राचीन धार्मिक क्षेत्र सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा आयोजना हुन लागेको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ०७५ चैत्र २३ गतेदेखि ०७६ वैसाख २४ गते अर्थात एक महिनासमम लाग्ने अर्धमहाकुम्म भव्य, सब्य र नेपाल र भारतका लाखौ करोडौ भक्तजनहरुहरुको सहभागी हुने अपैक्षा राखिएको छ । अत्यात्मिक हिसाबले अत...

धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति हुँदै

धरान / धरान उपमहानगरपालिका सुगम सहरको रुपमा परिचित छ । सहरका गल्ली गल्ली चौक चौक कालोपत्रे भएका छन् जसका कारण धरानलाई कालोपत्रे सहर पनि भनिन्छ । यसो भनिरहदा धरानको कुनै कुनै वडा विकट र कहालीलाग्दो पनि छ भन्दा पत्यार नलाग्न सक्ला । यस्तै छ साविकको विष्णुपादुका गाविस र हाल धरान उपमहानगरपालिकामा गाभिएर बनेको धरान २० घु्म्न आउने पर्यटकलाई भने धरानमा गा...