वि.सं. २०७९ कार्तिक ०५ गते शनिवार तदनुसार ई. सं. २०२२ अक्टोबर २२ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, चन्द्रास्त : दिउँसो ०२:५२ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:५...
पथरी / १ नम्बर प्रदेश भित्रको यातायात सम्बन्धी सबै कामहरु अनलाईन माध्यमबाट सुरु हुने प्रदेश नम्बर १ का यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताएका छन् । लेटाङ ८ जाँते बजारमा टीकाप्रसाद हर्कवती चेम्जोङको शालिक अनावरण गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् ।
जाँते बजार, गाविस र विद्यालयलाई जग्गा दान दिदै जाँते बजार स्थ...
पथरी / सुनबर्शी नगरपालीकाका १ सय २ बाढि पिडितलाई टर्कि सरकारको सहयोगमा हेस्रा नेपालले राहत वितरणर छ । टर्कि सरकारको सहयोगमा हेस्रा नेपालले राहत उक्त राहत वितरणर गरेको हो । बक्रा खोलाबाट पिडित बनेका मोरङको सुनबर्शी नगरपालीका वडा नं. २ का बाढि पिडितहरुलाई तत्कालका लागि उक्त राहत उपलब्ध गराएको हो ।
हेस्रा नेपाल नेपालमा भैपरि आउने हावा हुरी, बाढि, भ...
मोरङ / मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा शव फेला परेको छ । धनकुटा लेगुवाका ३० बर्षीउ उमेश मिश्रको शव झुडिएको अवस्थामा निग्रो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए । ७ बर्ष देखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो...
माेरङ । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले माेरङकाे पथरीमा मसाल जुलुस निकालेका छन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।साझँ ७ बजे निस्कीएकाे जुलुसले पथरी बजार परिक्रमा गर्दै महेन्द्र राजमार्गमा काेण सभा गरेकाे छ । जुलुसमा केपी...
पथरी / मलामी पुगेर फर्किएका एक जनालाई मोरङ्गको पथरीशनिश्चरेमा प्रहरीले निर्घात कुटपिट गरेको छ । मलामी गएर फर्किएका युवा मोटरसाइकलमा सवार भएपनि हेल्मेट नलगाएको भन्दै पथरी वेशक्याम्पका प्रहरीले कुटपिट गरेका हुन् । आइतवार साझ पथरीशनिश्चरे १ पञ्चायत मावी नजिकैको सडकमा प्रहरीले ति युवा माथी कुटपिट गरेको हो ।
पथरीशनिश्चरे ७ किर्तिपुर घर भएका ति युवालाई ...
पथरी / आगलागी पिडित पथरीशनिश्चरे– ८ का कैलाश गुप्तालाई उद्योगा बाणिज्य संघ पथरीले राहत उपलब्ध गराएको छ । पथरीमा व्यवसाय संचालन गर्दै अाइरहेका ब्यावसायी गुप्ताको ६ कोठे घरमा आग्लागी हुँदा घर तथा पसलका सबै सामानहरू जलेर नष्ट भएको थियो ।
बाणिज्य संघले गुप्तालाई ब्यावसायमा र्फकन ५१ हजार नगद सहित र्फिज लगायत बिभिन्न सामानहरू सहयोग गरेको हाे । बा...
पथरी / मोरङको एभरेष्ट आवासिय माध्यमिक बिध्यालयले बैशाख २६ गते दुई जना स्रष्टालाई सम्मान गर्ने भएको छ । लामो समय प्रगतिबादि राजनितीक, शैक्षीक र साहित्यमा जीवन बिताई समाजमा ठुलो योगदान पुर्याउनु भएका चन्द्रमान कन्दङ्वाको स्मृतीमा छोरा रविन कन्दङ्वाले ५ लाखको अक्षय कोष स्थापना गर्नु भएको छ ।
बिध्यालयले बिध्यालय स्थापक चन्द्रमान कन्दङ्वाको स्मृती क...
मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिकाले विहिवार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नगरपालिकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर मुख्य रुपमा पाठेघरको मुखको क्यान्सर परिक्षण ( भीआइए) लाई प्राथमिकता दिँदै पिसाब चुहिने (फिस्टुला ) तथा आङखस्ने रोग र यौन रोगको परीक्षण गरिएको छ ।
जसमध्ये १९ जनाम...
पथरी / दर्ता नभएका बोडिङले मापदण्ड नपुगेका शिक्षक राख्दा हुने र कसैले अनुगमन नगर्ने भएकाले बिना दता संचालन गर्ने गरेका छन । माथिल्लो कक्षा नचलाउदा बिध्यार्थी र उनिहरुका भाई बहिनी सहितका बिध्यार्थी अन्य स्कुल जाने भएकाले अभिभावकहरुलाई झुकाएर कक्षा संचालन गर्ने गरेका छन । नगरले प्रत्येक स्कुलमा अनुमती प्राप्त सटिबिगेट टास्न निदेशन गरे पनि कुनै शैशिक...