१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

जीवनमा मृत्यु निश्चित छ । तर, कलिलै उमेरमा आमाबाबु नै गुमाउँदाको पीडा कस्तो हुन्छ ? यो प्रश्नको उत्तर इटहरी ४ कि १५ बर्षीया बालिका प्रियंका नेपालले अभिव्यक्त गर्न सक्दिनन् तर अनुभव भने गरेकी छिन् । गत पौष २७ गते बुबालाई गुमाएको पीडा बिर्सन नपाउँदै आमाको निधन भएपछि यतिबेला प्रियंकालाई ठूलो बज्रपात परेको छ । दुई बर्षअगाडिबाट लिबरको बिरामी रहेका प्...

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

इटहरी / विहानको चिसो मौसममा इटहरीको टेङ्ग्रा खोला नजिकै एक, दुई गर्दै ३०÷३५ जना स–साना बालबालिका भेला हुन्छन् । नजिकै एउटा पिपलको रुख छ त्यहिनेर ति बालबालिका म्याट ओछ्याउँछन् र आफ्नो किताब, कापी पल्टाएर शैक्षिक स्तरोन्नतिका लागी पढ्न तम्तयार हुन्छन् । उनीहरुलाई चिसो मौसम होस्, गर्मी मौसम या कुनै झरी नै । इटहरीमा रहेका गरिब, बिपन्न बालबालिकाको दिनचर...

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

इटहरी / इटहरीलाई लैङ्गिक हिंसामुक्त बनाउन इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जोड दिएकी छिन् । महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान कार्यक्रमबारे जानकारी गराउँदै उपप्रमुख गौतमले इटहरी नगर क्षेत्रलाई लैङ्गिक हिंसा मुक्त बनाउन जोड दिएकी हुन् । मंसिर ९ गते आइतबारदेखि सञ्चालन हुन लागेको उक्त अभियान २४ गते सम्म सञ्चालन हुने बताएपनि ...

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

तरहरामा मंगलबारबाट सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको फाइनल खेलको उपाधि इमोर्टल्स क्लब धरानले चुमेको छ । खेलको पाँचौ दिन आइतबार भएको फाइनल खेल इमोर्टल्स धरान १५ र होराइजन धरान १७ बीच भएको थियो । प्रतियोगितामा इमोर्टल्सले होराइजनलाई ५४ का बिरुद्ध ७९ स्कोरले पराजित गरेको थियो । चार क्वाटरमा समापन भएको उक्त खेलमा विजेता हुने इमो...

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

मामुली एउटा कागज न हो कागज हामी दिन्छु मसी हामी दिन्छु सिर्फ मेरो मान्छेको नागरिकता दिनुस् । शनिबार इटहरीमा कवि बद्री भिखारीले आफ्नो कविताकृति समुद्र साउती भित्र रहेको नागरिकता शीर्षकको कविता सुनाउँदा हलमा परर्र ताली बज्यो । कवि भिखारीको भर्खरै प्रकाशित भएको कविताकृति समुद्र साउतीको होमलन्च कार्यक्रममा भिखारीले कविता लेख्न नछाड्ने र निरन्तर...

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

इटहरी / तरहरामा मंगलबारबाट सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको चौथो दिन भएको सेमिफाइनल खेलमा इमोर्टलस् र होराइजन फाइनलमा प्रवशे गरेको छ । पहिलो सेमिफाइनल इमोर्टल्स र अन्डर डक्सबीच भएको खेलमा इमोर्टल्सले अन्डर डक्सलाई ५९ का बिरुद्ध ८३ स्कोरले पराजित गर्दै फाइनलका लागि आफ्नो सिट पक्का गरेको हो । त्यस्तै, दोस्रो सेमिफाइनल खेल होरा...

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

इटहरी / तरहरामा मंगलबारबाट सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको दोस्रो दिन बुधबार भएको खेलमा ४ वटा टीम क्वाटरफाइनलमा प्रवेश भएका छन् । बुधबारको पहिलो खेलमा इमोर्टल्स भर्सेस बिराटनगर बास्केटबल एकेडेमी बीच भएको थियो । बिराटनगरलाई इमोर्टल्सले ४२ का बिरुद्ध ८२ स्कोरले पराजित गरेको थियो । दोस्रो खेलमा अन्डर डक्स भर्सेस तरहरा सी बीच भ...

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

इटहरी / तरहरामा मंगलबारबाट सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको पहिलो खेलमा होराइजन ए र तरहरा बि बीच भएको खेलमा होराइजनले तरहरा बी लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । होराइजनले तरहरा बी लाई ३० का बिरुद्ध ७८ स्कोरले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा तरहरा ए र एलम्बर धरानबीच भएको खेलमा तरहराले एलम्बरलाई हराउँदै क्वा...

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

इटहरी / इटहरी २० तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता मंगलबार (भोली) बाट हुने भएको छ । सोमबार यहाँस्थित पत्रकार सम्मेलन गरी खेलबारे जानकारी गराइएको हो । सगरमाथा युवा क्लबले आयोजना गर्न लागेको उक्त प्रदेशस्तरीय प्रतियोगिताबारे जानकारी गराउँदै क्लबका सल्लाहकार सिजन गुरुङले राज्यले बास्केटबल लाई ध्यान नदिएको र अन्य खेलहरुको तुलनामा बास्केटल प...

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

इटहरी / तरहरा जेसीज सप्ताहको समापनको अवसर पारेर शनिबार तरहरामा लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । उक्त लोकनृत्य प्रतियोगितामा इटहरीको कोशी सेन्ट जेम्स कलेज प्रथम भएको छ । त्यस्तै उक्त प्रतियोगितामा किरात राई यायोख्या द्धितीय, पूर्वाञ्चल बोर्डिङ स्कुल तृतीय र तरहरा मोडेल एकेडेमी शान्तवना भए भने नव प्रतिभा पुरस्कार रामधुनीको तेह्र बालबालिक...