खोलामा तटबन्धन नहुँदा हरेक बर्ष बाढीको त्रास

बेलबारी । बर्खायाम शुरु भएसँगै बेलबारी नगरपालिकाका वडा नम्बर १,२,३ लगायत अन्य वडाका बासिन्दा जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । हरेक बर्ष लोहन्द्रा खोलामा आउने बाढीले आसपासका क्षेत्रहरुमा तिब्र कटान मात्र गर्दैन सिंगो बजार नै जलमग्न बनाउने गरेको छ । खोलामा स्थायी तटबन्धन नहुँदा हरेक बर्ष बेलबारीमा डुबान हुने गरेको छ । गतबर्ष समेत बाढीका कारण ठ...

ईटहरीको एउटा ज्यानमारा पुल : जहाँ पलपल रोकिन्छ श्वास (तस्विरहरू सहित)

ईटहरी । सुनसरीको ईटहरीस्थित पुर्वलाईनमा रहेको टयाङग्रा पुल जहाँ पुगेपछि एकपटक सबै सवारीधनीहरुले आ–आफनो भगवान सम्झिन बाध्य हुन्छन । करिब १० सेकेण्डमा पार गरिने पुल पार गर्न सवारीधनीहरुलाई ३ मिनेटदेखि १० मिनेट सम्म जाममा बसेर धुलोमा पुरिनु पर्ने बाध्यता रहेको छ । जिर्ण अबस्थाको पुल, ठुला सवारी साधनदेखि रिक्सा सम्म र पैदलयात्री समेत त्यहि साँघु...

निजी विद्यालयमा पुस्तकदेखि झोलासम्म विद्यालयबाटै किन्नुपर्ने बाध्यता

  मोरङ । नेपाल सरकारले बन्देज लगाएपनि निजी तथा आवासीय विद्यालयहरुले आफूखुशी विद्यालयबाटै पुस्तक, स्टेशनरी तथा झोला बिक्री गरिरहेका छन् । नेपाल सरकारको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार कुनै पनि विद्यालयले विद्यालय हाताबाटै पुस्तक, स्टेशनरी तथा अन्य वस्तुहरु बेचबिखन गर्न बन्देज गरेको छ । निर्देशिकाको परिच्छेद ४ क...

बलात्कारका आरोपी फरार मगर पक्राउ

  गोठगाँउ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ की ८ वर्षीया बालिकालाई बलात्कार  गरी फरार स्थानीय ६० वर्षीय जीतबहादुर मगर पक्राउ परेका छन । झापाको गौरीगञ्जबाट उनलाई बिहिबार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलबारीका प्हरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन । वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक छिमेकी बालिकालाई मगरले ब...

सफल होला त बिद्यालयमा कार्यक्रम गरेर बिद्यार्थी भर्ना अभियान ?

बेलबारी । नयाँ शैक्षिक सत्रको शुरुवात सँगै सरकारले नयाँ भर्ना अभियान सञ्चालन गरेको छ । प्रधानमन्त्री देखि सामान्य नागरिक समेत बिद्यार्थीको अभिभावक बन्दै भर्ना अभियान सञ्चालन भईरहेको छ । सरकारी बिद्यालयका शिक्षकका छोराछोरी निजि बिद्यालयमा पढाउन नपाउने नियम पनि लागु भएको छ तरपनि त्यो प्रभावकारी रुपमा लागु भएको पाईएको छैन । सामुदायिक बिद्यालयप्रति ...

पुरानै बोर्डमा आश्रम सञ्चालन : २ जना मात्र अपाङग

बिराटचौक । मोरङको सुन्दरहरैचा १२ स्थित बिराटचौकमा सञ्चालित जीत अपाङग आश्रम अहिले दाताहरुकै भरमा सञ्चालन भईरहेको छ । दाताहरुले मासिक रुपमा संकलन गरिदिएको र बैँकमा जम्मा भएको रकमकै भरमा सो आश्रम सञ्चालन भईरहेको छ । यस क्षेत्रमा रहेको एक मात्र आश्रममा हाल २ जना अपाङगता भएका युवतीहरु मात्र रहेका छन । केही महिना अघिसम्म अरुपनि अपांगता भएका युवतीह...

गुराँसको राजधानीमा पर्यटकको ओईरो ( ३० तस्विरहरू )

गुराँसको राजधानीका रुपमा परिचित (टिएमजे) तिनजुरे, मिल्के र जलजले क्षेत्रमा नयाँ बर्षको आगमन सँगै पर्यटकहरुको घुईँचो लागेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु दैनिक सयौँको संख्यामा त्याँहा पुग्न थालेका छन । प्रदेश नम्बर १ का संखुवासभा,ताप्लेजुङ र तेह्थुमको संगमस्थलका रुपमा रहेको सो क्षेत्रका बसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाथिभरा, तीनजुरे, पाँच...

पढ्ने उमेरमा गिट्टी कुटेर जिवन धान्दै बालबालिका

मोरङ / मोरङको बयरबन ९ का १३ बर्षीय बालक दिपेश लिम्बुको सपना पढेर डाक्टर बन्ने अनि गरिब र दुखीको निशुल्क उपचार गर्ने रहेछ । उनको सपना भनेको नै त्यही हो । उनले आफु ५ बर्षको हुँदा गरिबिका कारण उपचार नपाउँदा आफ्नी आमा गुमाउनु पर्दाको पिडा आफु बुझने भएपछि उनले यसरी सम्हालेका रहेछन । सानैमा मातृयिबोग बेहोरेका उनका बाबुले आमाको मृत्यु भएको ६ महिना पनि बित...

कुखुरा चोर्नेदेखि अर्काकी श्रीमतीलाई गर्भवती बनाउने सम्मका जनप्रतिनिधिका हर्कत !

केही दिनअघि पुर्बेली न्युजमा जनताले आशा र भरोसा गरेर जिताएका जनप्रतिनिधिहरुका पछिल्ला हर्कतका बारेमा लेखिएको एउटा लेखलाई लिएर अधिकांश जनप्रतिनिधिहरुले पित पत्रकारिता गरेको आरोप लगाए । अधिकांश समय सेल्फी खिच्ने र पुराण देखि श्राद्ध सम्ममा प्रसादी ग्रहण गरेरै समय बिताउने जनप्रतिनिधिका केही उदाहरण सहित लेखिएको लेखमा उनीहरुले जनताप्रति गरिएको बेईमा...

बिचरा जनप्रतिनिधि : सेल्फी खिचेरै बित्यो एक बर्ष !

घटना १: केही समयअघि मोरङको उर्लाबारीका एक जनप्रतिनिधिले दाहसंस्कारका बेला मृतकका आफन्त शोकमा भावबिब्हल भईरहेका बेला अन्तिम संस्कारका लागी शवदाह स्थलमा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेँ । मानवता नै हराएको मानिसका रुपमा उनको सर्बत्र आलोचना भयो । घटना २: मोरङको उर्लाबारीकै अर्का जनप्रतिनिधिले एक महिना अघि एक घरमा आगलागी भईरहेका बेला आगला...