कांग्रेसको सचेतकमा सुशीला थिङ

काठमाडौं / नेपाली कांग्रेसको सचेतक पदमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले सांसद थिङलाई बिहीबार सचेतकमा मनोनयन गरेका हुन् ।
देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै थिङलाई सचेतकमा मनोनयन गरेको जानकारी दिएका छन् । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गरेका हुन् ।

बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

कैलाली पुगे एमाले अध्यक्ष ओली

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

स्पा सेन्टरका सञ्चालक पक्राउ

प्रतिक्रिया