धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै धर्नामा सहभागी बसेका अधिकारकर्मी पक्राउ परेका छन् ।
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका ढोकामा कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको धर्ना कार्यक्रममा सहभागी भएका कृष्ण पहाडीसहित अधिकारकर्मीहरु चन्द्रमण्ीि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणी गौतम, रिता अधिकारी र नागरिक अगुवाहरु अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

उपप्रधानमन्त्री श्रेष्ठ पुन: गङ्गालाल अस्पताल भर्ना

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

प्रतिक्रिया