धनगढीमा २६ वर्षीया डाक्टर मृत फेला

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डा प्रसन्ना शाह मृत फेला परेकी छिन्। उनी बिहिबार बिहान आफ्नो घरमै मृत भेटिएकी हुन् । शाह बन्द कोठाभित्र झुन्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए। मृत्युको कारण खुलेको छैन् ।
शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्। उनी मृत फेला परेपछि अस्पतालले उनको परिवारप्रति समवेदना जनाएको छ।

उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री …

डेंगु संक्रमणबाट थप एकको निधन

गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् 'गुनासो पोख्…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

मान्छेमा प्रत्यारोपण गरियो सुँगुरको मृगौला, भनियाे, मेडिकल क्षेत्रमा क्रान्ति

परोपकार प्रसूति अस्पातलमा आजदेखि अनलाइन टिकट
आफ्नै भवनबाट २४ सै घण्टा विशेषज्ञ सहितकाे सेवा प्रदान गर्दै इटहरी सामुदायिक …

प्रतिक्रिया