शहिद स्मारक लिगः आज तीन खेल हुदैँ

काठमाडौं / शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज तीन खेल हुदैँछन । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुदैँछ ।
च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक अापसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ । उता, रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

माल्दिभ्समाथि नेपालको सानदार जित

एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

छैन खेल मैदान , चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

प्रतिक्रिया