सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई बधाई, भन्छन– खेलाडीलाई राज्यले हेरोस्

काठमाडौं / सभामुख देबराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन ।
‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिदै भनेका छन, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको ब्याबसायीकरणमा थप सहयोाग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यको तर्फवाट थप सम्मान र सहयोग आवाश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु ।’
नेपालले आज संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले हराएर फाइनल खेलमा जीत हासिल गरेको हो ।

माल्दिभ्समाथि नेपालको सानदार जित

एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

छैन खेल मैदान , चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

प्रतिक्रिया