काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काठमाडौं । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ ।
शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन्।
काक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त छन् र यसमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ ।
काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ। कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ।

बोगनभिलियाले गर्छ मधुमेह नियन्त्रण, यस्ताछन् अन्य फाइदाहरु

सबैको बगैँचामा रोपेको घण्टी फूल यी ४ रोगमा हुन्छ प्रभावकारी

तामाको भाँडामा राखिएको पानी पिउँदा हुन्छ यस्तो फाइदा

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, जन्माउँछ संकट

तुलसीको चिया : भगवानको रुप मात्र हैन कयौँ रोगको औषधि हो, यसलाई कसरी बनाउन…

के तपाई आँप खाएपछि बोक्रा फाल्नुहुन्छ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

केही मिनेट मात्र ध्यान गरे यसरी बद्लिन्छ जिन्दगी

प्रतिक्रिया