आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।उता देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावा(हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

डीभीको आवेदन खुल्यो, यसरी भर्नुहाेस

जोन्सनको बेडी पाउडरले निम्तायो क्यान्सर, अमेरिकी अदालतले तिरायो १८.८ मिलियन …

स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा सन्तोष कुमार देवकोटा

इन्द्रपुर खानेपानीकाे चुनावी साधारण सभाकाे चर्चा

डिभी चिठ्ठाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा

यस्तो बन्दै काँकडभिट्टा-लौकही सडक

मेरो इनबक्समा नग्न तस्बिर आउन थाल्यो,कि मलाई सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे

प्रतिक्रिया