कर्णालीमा हिमपातका फोटो फिचर

सुर्खेत / कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ । हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।

तपाईको प्रतिक्रिया