उदयपुरमा मतगणनालाई निरन्तरता दिन निर्देशन

काठमाडौं / निर्वाचन आयोगले उदयपुर १ मा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले पत्रमार्फत सो निर्देशन दिएको हो ।
आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको मंसिर ४ र ५ गतेको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।

एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अ…

सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

प्रतिक्रिया