इटहरी कबिर स्कुल वरपर गरियो सरसफाइ : प्रशस्त भेटिए कन्डम, डाइपर तथा रक्सीका बोतल (तस्बिरहरू सहित)

इटहरी / इटहरी ६ स्थित कबिर माध्यमिक विद्यालयको पछाडि सुकुमारी पैनी छेउमा थुपारीएकाे फेहाेर इटहरी नगरपालिका तथा ब्लुज ११ क्लबको सहकार्यमा सफा गरिएको छ । विद्यालय वरपर स्थानीहरूले फाेहाेर फालेपश्चात् विद्यालयले नगरपालिकामा निबेदन दिए पश्चात् इटहरी नगरपालिकाले सरसफाइ गरेको वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए । विद्यालय छेउछाउ पोहोर फाल्नाले स्थानीय तथा बिध्यार्थीहरूमा नकारात्मक असर पुर्याएकाे पोखरेल बताउन् । उनले आइन्दा कसैले फाेहाेर फालेमा कडा कारबाही समेत गर्ने बताएका छन् ।
ब्लुज ११ क्लबका उपाध्यक्ष राम राईका अनुसार पोहोर सफा गर्ने क्रममा रक्सीका बोतल, कन्डम, डाइपर, भ्याट बिल लगायतका चिजहरू भेटिएको बताए । उनले यस्ता प्रकारका हर्कतलके बिध्यार्थीहरूमा नकारात्मक असर पुर्याउने जनाए । लामो समयदेखि इटहरीमा ब्लुज ११ क्लबले सरसफाइ लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको तर विद्यालय वरपर यस्ता प्रकारका फाेहाेर आफूले नदेखेको राईल बताए ।
लक्ष्मीपूजामा झलमल्ल इटहरी ( २० तस्वीरहरु)

धरान स्थित दन्तकाली मन्दिरमा हर्षोल्लासका साथ भित्र्याइयाे फूलपाती (तस्विरहरू)
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_Lex54tdWru_olblzb7e3y6qy19mfrp4hznq4q2f8gv9tnjktkzbdvzdk2gizxovldbxljrw.jpg)
यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ त…

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

प्रतिक्रिया