सुनसरी २ मा स्वतन्त्र पार्टीका उमदेवार लाल बिक्रम थापालाइ उछिन्दै एमालेका भीमप्रसाद आचार्यले लिए अग्रता

सुनसरी / सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमदेवार लाल बिक्रम थापालाइ उछिन्दै नेकपा एमालेका भीमप्रसाद आचार्यले अग्रता लिएका छन् । आचार्यले ११ हजार ६२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उमदेवार लाल बिक्रम थापाले १० हजार ९ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका सिताराम महतोले ८हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेट…

एनसेल प्रकरणमा समिति बनाएर अध्ययन गर्ने कुरा नाटक मात्रै : रवि लामिछाने

खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

प्रतिक्रिया