सुनसरी २ मा स्वतन्त्र पार्टीका उमदेवार लाल बिक्रम थापालाइ उछिन्दै एमालेका भीमप्रसाद आचार्यले लिए अग्रता

सुनसरी / सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमदेवार लाल बिक्रम थापालाइ उछिन्दै नेकपा एमालेका भीमप्रसाद आचार्यले अग्रता लिएका छन् । आचार्यले ११ हजार ६२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उमदेवार लाल बिक्रम थापाले १० हजार ९ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका सिताराम महतोले ८हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया