पूर्वमन्त्रीलाई हराउँदै ३१ बर्षपछि कांग्रेसको बिजय

प्युठान / प्युठान क्षेत्र न.१ख मा एमालेका उम्मेदवार पूर्वमन्त्री समेत रहेका हरि प्रसाद रिजाललाई पराजित गर्दै लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका क्षेत्रीय सभापति रोज राणा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
रिजालको २० हजार ८ सय ०७ मत आएको छ भने राणाको २२ हजार ५ सय १८ मत आएको छ। एमालेको गढमा ३१ वर्षपछि कांग्रेसका उम्मेदवार रोज राणा निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया