अर्घाखाँचीमा छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गरिने

अर्घाखाँची / सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा भुस्याहा कुकुरकाे बिगबिगी भएपछि यसकाे नियन्त्रण गर्न स्थायी बन्ध्याकरण गरिने भएकाे छ । बजार क्षेत्रमा रहेका भुस्याहा कुकुरका कारण बिहान क्यापस जाने विद्यार्थीसहित बालबालिकासमेत जाेखिममा परेपछि सन्धिखर्क नगरपालिका बन्ध्याकरण गर्ने निष्कर्षमा पुगेकाे हाे ।
सन्धिखर्क नगरपालिकाकाे वडा नं १ र २ सहित वडा नं ७ काे फुदवाङ, वडा नं १० काे विहार बजारमा रहेका करिब १२० कुकुरलाई बन्ध्याकरण गरिने नगरपालिकाले जनाएकाे छ । सन्धिखर्कमा बन्ध्याकरण तथा भ्याक्सिनेसन शिविर सञ्चालन गरी दक्ष चिकित्सकहरूबाट कुकुरहरूकाे बन्ध्याकरण गरिने र यसका लागि बाेलपत्र प्रक्रिया अगाडि बढाइसकिएकाे नगरपालिकाकाे भनाइ छ ।

१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि

साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने

शनिले तोड्यो बृहस्पतिको रेकर्ड


उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

प्रतिक्रिया