डेंगु बिरामीले भरियो टेकु अस्पताल [तस्बिरहरू]

काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ ।
डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।
लक्ष्मीपूजामा झलमल्ल इटहरी ( २० तस्वीरहरु)

धरान स्थित दन्तकाली मन्दिरमा हर्षोल्लासका साथ भित्र्याइयाे फूलपाती (तस्विरहरू)
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_Lex54tdWru_olblzb7e3y6qy19mfrp4hznq4q2f8gv9tnjktkzbdvzdk2gizxovldbxljrw.jpg)
यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ त…

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

प्रतिक्रिया