आमालाई उपचारका लागि लैजाँदै मुख्यमन्त्री राई

विरामीलाई आमालाई थप उपचारका लागि शुक्रबार हेलिकप्टर मार्फत विराटनगर लैजाने क्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई । भोजपुरको षडानन्द नगरपालिकामा रहेको घरमा रहनुभएकी आमाको हेरचाहको लागि मुख्यमन्त्री राई केहि दिनदेखि गृह जिल्लामानै हुनुहुन्थ्यो । तस्बिर : युवराज विष्ट

तपाईको प्रतिक्रिया