इटहरी जलमग्न (तस्विरहरू)

इटहरी / सोमबार रातीदेखि लगातार परेको वर्षाका कारण इटहरी फेरी जलमग्न भएकाे छ । स्थानीय ढल तथा खोलाहरू भरिएर आएको बाढी सडक तथा मानव बस्तीमा प्रवेश गर्दा इटहरीकाे आधिकांश क्षेत्रहरु जलमग्न भएकाे हाे । इटहरीको टेङ्ग्रा खोला, खेती खोला र बूढी खोला,सुकुमारी खाेला क्षेत्रमा बाढीको अवस्था बढ्दै गइरहेकाे छ । इटहरी वडा नं. ५, ३, ४, २, २०, ९ लगायत अन्य केही वडामा बाढी बस्तीमा पसेकाे थियाे

तस्वीरहरु : सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया