जहाज दुर्घटनास्थलमा शव संकलन कार्य हुँदै, १६ जनाको शव भेटियो (तस्बिरहरू)

काठमाडौं / आइतबार बिहान १०:०७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटना भएको अवस्थामा फेला पर्‍यो । सोमबार बिहानै यार्सागुम्बा खोज्न गएको टोलीले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुग्यो ।

अहिलेसम्म १६ जनाको शव संकलन भइसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया