दाङमा बस दुर्घटना

दाङ / सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया