धरानमा गठबन्धनका उम्मेदवारको अग्रता दोस्रो स्थानमा स्वतन्त्र

धरान / धरान उपमहानगर्पालिकाको मतगणननामा गठबन्धनका उमेदवारले सुरुवाती अग्रता लिएका छन । वडा नम्बर १को एक/एकसय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किसोर राइले ७१ मत प्रप्त गरि सुरुवाती अग्रता लिएका छन ।

मेयरमा स्वतन्त्र उमेदवार बनेका हर्क सम्पाङ्ले ५८ मत प्राप्त गरेका छ्न, एमालेकी मन्जु भण्डारीले ३६ मत प्राप्त गरी तेस्रो स्थानमा छिन ।

उममेयरमा माओबादी केन्द्रका अइन्द्र बेघाले ७६ मत प्राप्त गरेका छ्न । एमालेका पदम लिम्बुले ४४ मत प्राप्त गरेका छन ।

वडानम्बर १ को अध्यक्षमा कांग्रेसका यज्ञमणि आचार्यले ४९ मत प्राप्त गरेका छन । यहाँ राप्रपाका रोशन अधिकारीले २३ मत प्राप्त गरेका छ्न ।
वडानम्ब २ मा कांग्रेसका सुधिर लिम्बू र एमालेका रमेश राइले समान ४७ मत प्राप्त गरेका छन ।

तपाईको प्रतिक्रिया