धरानमा स्वतन्त्र उम्मेदवारकाे अग्रता

धरान / १ को १ सय मत गणना हुदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन्। १ सय मत गणना हुदा मेयरमा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ३३, गठवन्धनबाट नेपाली काँग्रसका किशोर राईले ३१, एमालेका मन्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यको ३ मत रहेको छ।

यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले ३३, एमालेका पदम लिम्बुले १८, मत प्रापत भएको छ।

तपाईको प्रतिक्रिया