एमाले ४ ठाउँमा विजयी, कांग्रेसकाे कति ?

काठमाण्डाै / स्थानिय तह निर्वाचनमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार अध्यक्षमा एमाले ४ र एकीकृत समाजवादीले दुई तथा कांग्रेसले ३ ठाउँमा जित हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया