काठमाडौं महानगरमा सिर्जना सिंह र बालेन्द्रको टक्कर, स्थापित पछाडि

काठमाडौं / काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । २० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् ।

असिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया