काठमाडौं / काठमाडौं महानगरको वडा नम्बर १ को ७ मत गन्दाकाे परिणाम सार्वजनिक भएकाे छ । सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएकी छिन् ।
मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत देखिएको छ ।