धरान, इटहरी तथा विराटनगरमा मतगणना शुरु

बिराटनगर / प्रदेश १ का धरान, इटहरी उपमहानगरमा तथा विराटनगर महानगरपालिकामा मतगणना शुरु भएको छ । धरान उपमहानगरको मतगणना शनिवार बिहान १० बजे र इटहरी उपमहानगरपालिकामा ११ बजेबाट शुरु भएकाे छ । त्यसैगरी विराटनगर महानगरपािलकाको मतगणना १० बजेबाट शुरु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया