मोरङको उखुबारीमा फेरी भेटियो शव

मोरङ / मोरङको धनपालथानमा उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको छ । उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो ।

अहिले अर्को खाल्डो पनि शव भेटिएकाे हाे ।

मोरङको उखुबारीमा पुरुषको शव फेला

तपाईको प्रतिक्रिया