जनकपुरधाम / प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ ।
सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरे सँगै राजधानी जनकपुर कायम भएको हाे ।