प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो

जनकपुरधाम / प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ ।

सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरे सँगै राजधानी जनकपुर कायम भएको हाे ।

तपाईको प्रतिक्रिया