थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।

तपाईको प्रतिक्रिया