२२४ मत पाएका रावल प्रफुल्लित !

चितवन / नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीबाट पराजित डा. भीम रावलले २१३ मत पाए छन् । जसलाइ सम्मानित मतकाे रूपमा हरिएकाे छ । उनको पक्षमा २२४ मत परेको छ, जुन कुल खसेको २ हजार ९६ मतमध्ये १०.६८ प्रतिशत हो ।

आफूले एमालेका प्रतिनिधिहरुमध्येबाट १० प्रतिशत भन्दा बढी मत पाएपछि रावल प्रफुल्लित देखिएका छन् । उनले चुनाव गराउन सक्नुलाई नै आफ्नो राजनीतिक जित भनिसकेका थिए ।

तपाईको प्रतिक्रिया