एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

सौराहा / घनश्याम भुसाल एमालेकाे उपाध्यक्षमा पराजित भएका छन् । सार्वजनिक मतपरिणाममा भुसालले ६ जना उम्मेदवारमा सबैभन्दा कम मत पाएर पराजित भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया